ट्रष्ट खाली कार्यक्रता पोस्ने काम नगर्न सांसद ज्ञानेन्द्र बहादुर कार्कीको सुझाव

ट्रष्ट खाली कार्यक्रता पोस्ने काम नगर्न सांसद ज्ञानेन्द्र बहादुर कार्कीको सुझाव

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै सांसद ज्ञानेन्द्र बहादुर कार्कीले नाराको समुहको रुपमा बजेट आएको भन्दै रोजगारी वृद्धि गर्ने, निर्यात बढाउने र आयात घटाउने आधार नभएको दाबी गर्नुभयो । राष्ट्रपति र प्रधानमन्त्रीको नाममा ट्रष्ट खोलेर कार्यकर्ता पोस्ने काम नगर्न उहाँले सरकारलाई सचेत गराउनुभयो । बजेटले संघीयतालाई वेवास्ता गर्नुको साथै सम्वृद्धिको दिशामा अगाडि बढाउने चाहाना पुरा गर्ने गरी प्राथमिकता निर्धारण गर्न नसकेको दाबी गर्नुभयो ।