१० वर्ष देखि तलब विहिन

१० वर्ष देखि तलब विहिन काठमाडौं, साउन ३१। भानु जन्मस्थल विकास समितिका कर्मचारीहरु लामो समय देखि तलव विहिन अवस्थामा रहेका छन् । भानु नगरपालिका ४चुँदीफाँटस्थित यस सकारी कार्यालयमा कार्यरत कर्मचारीले तलव नपाए पनि यसको समाधान गर्न सरकारको ध्यान जान सकेको...

२ अर्ब १० करोड ४३ लाख भारतको अनुदान

भारतले भुकम्प पछिको पुर्ननिर्माणका लागि नेपाललाई २ अर्ब १० करोड ४३ लाख रुपैया अनुदान सहयोग उपलब्ध गराएको छ । नेपालले गरेको दाता सम्मेलनमा नेपालमा भुकम्पपछिको पुर्ननिर्माणका लागि २ खर्ब उपलब्ध गराउने प्रतिवद्धता जनाए अनुसार, पहिलो चरणमा भारतले यो रकम उपलब्ध...

स्थानीय र प्रदेश सरकारलाई बजेट अभाव हुन नदिने अर्थमन्त्रीको प्रतिवद्धता

अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय र प्रदेश सरकारलाई बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले वित्तिय हस्तान्तरणको माध्यामबाट स्थानीय र प्रदेश सरकारलाई आवश्यक बजेटको व्यवस्था गर्दै आइएको पनि स्पष्ट पार्नु भयो । उहाँले स्थानीय तहमा...

सेयर कारोबारलाई विद्युतीय प्रणालीबाट सुरु गर्ने तयारी

सरकारले सेयर कारोबार पनि विद्युतीय प्रणालीबाट सुरु गर्ने तयारी गरेको छ । सेयर कारोबारलाई विद्युतीय प्रणालीबाट सुरु गर्न यही श्रावण १ गतेदेखि परिक्षणको काम सुरु गर्न लागिएको हो । ३ महिना भित्र पूर्ण रुपमा विद्युतीय प्रणालीबाट सेयर कारोबार हुनेगरी यही...

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बंैंक गभर्नर डा. चिरञ्जीवी नेपालले बुधबार एक कार्यक्रमका बीच आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीति सार्वजनिक गर्नु भएको हो । आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने...

नक्कली सेयर कारोवार गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने सरकारको निर्णय

सरकारले नक्कली सेयर कारोवार गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नक्कली सेयर कारोबारमा संलग्नलाई १० लाखसम्म जरिवाना लिने व्यवस्था गरेको हो । बोर्डले सोमबार आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उत्पादनमूलक क्षेत्रमा सेयर कारोबार बढोत्तरी...