गोठमा विताएको त्यो रात (वास्तविक जीवनमा आधारित कथा)

कथाकार ः सुर्य प्रसाद खनाल कार्यक्रम अधिकृत हाम्रो जीवन प्लस, गुल्मी सवैको जीन्दगी मालामाल भैदीने भए , सवैको जुनी एक हुनी भएको भए सायद मेरो जीन्दगी पनि सवैको जस्तै हुन्थ्यो होला । सानै उमेरमा मेरो विवाह भयो वावु आमाको दोष...