प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत द्धारा पदभार ग्रहण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पदभार ग्रहण गर्नु भएको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बिहिबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नु भएको हो । सो अवसरमा प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीलगायतका कर्मचारीहरुले उहाँको स्वागत गरेका...

सरकार पूर्ण रुपमा असफलः पौडेल

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र्र पौडेलले सरकार पूर्णतः असफल भएको दावी गर्नु भएको छ । वरिष्ठ नेता पौडेलले ६ महिना नपुग्दै सरकार असफलसिद्ध भईसकेको दावी गर्नु भयो । े सरकारले पूर्ण रुपमा असफल भएको भन्दै उहाँले शिक्षा,...

सहकारीलाई कृषिमा केन्द्रीतहुनप्रधानमन्त्री ओलीको आग्रह

  काठमाडौं ३१ साउन,प्रधानमन्त्री केपीशर्मा ओलीले सहकारीहरुलाई आफ्नागतिबिधी कृषिमा केन्द्रीतगर्न आग्रहगर्नुभएको छ । राष्ट्रिय सहकारी महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरबारमाअन्तरक्रियागर्दै प्रधानमन्त्रीओलीले यस्तो आग्रहगर्नुभएको हो । प्रधानमन्त्रीओलीले कृषिमा देशको करिब दुई तिहाइ जनसंख्यानिर्भर भएकोले यो क्षेत्रलाई आधुनिकीकरण नगरी देशमा समृद्धि हासिलनहुने...

पहिरोको चपेटामा परेको जाजरकोट जिल्लाको स्थलगत अवलोकन गर्न सांसदहरुको माग

पहिरोको चपेटामा परेको जाजरकोट जिल्लाको स्थलगत अवलोकन गर्न सांसदहरुको माग राष्ट्रियसभाका सांसदहरुले बाढि र पहिरोको चपेटामा परेको जाजरकोट जिल्लाको तत्काल स्थलगत अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन । जागरकोट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने राष्ट्रियसभाका सांसदद्वय कालिबहादुर मल्ल...

सांसदहरुद्धारा उपभोक्ताको अधिकार संरक्षण गर्न माग

काठमाडौं साउन ३० । सांसदहरुले गुणस्तरहिन र मिसावट खाद्य सामाग्री विक्रि गर्नेलाई कडा कारवाहीको व्यवस्था सहित अनुगमनलाई प्रभावकारी बनाउने व्यवस्था ऐनमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । रोल ... बुधबार प्रतिनिधिसभाको बैठकमा उपभोक्ता संरक्षण विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सहभागी...

काठमा आत्मनिर्भर वनाउने घोषण

काठमाडौं,साउन २९ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले काठमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गर्नु भएको छ । मन्त्री बस्नेतले संरक्षण र उपयोगको व्यवहारिक सन्तुलनबाट वन क्षेत्रको विनाश हुन नदिने योजना पनि अघि सार्नु भयो । उहाँले जलवायु परिवर्तनको असरलाई...