सुन तस्करका ठुला माछा छानविनको दायरामा ः गृह मन्त्री थापा

नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको छ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन नेपालका तस्करी भएको जानकारी दिनु भएको हो । उहाँले मंगलबार संघीय संसद...

नेपाल चिकित्सक संघद्धारा मुलुकी अपराध (संहिता) ऐन संसोधनको माग

काठमाडौं ,साउन २९ । नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन, २०७४ संशोधन गर्न सरकारसँग माग गरेको छ । नेपाल चिकित्सक संघले सोमबार काठमाडांैमा पत्रकार सम्मेलन गरी भदौं १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन, २०७४ संशोधन गर्न सरकारसँग...

भारतबाट सिकेर अगाडि बढ्नु पर्ने ः सभामुख महरा

काठमाडौं, साउन २९। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान दिएको बताउनु भएको छ । मित्र राष्ट्र भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजजित एक कार्यक्रममा वोल्दै सभामुख महराल भारतबाट नेपालले...

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्न अनुमति

काठमाडौं ,२८ साउन । सरकारले थप ९५ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्ने अनुमति दिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभीटी) बैठकले थप ९५ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्न अनुमति दिएको हो...

निर्माणमा ढिलाइ गर्ने कम्पनीलाई कारवाही

  काठमाडौं साउन २८ । सडक, पुल तथा भौतिक संरचना समयमा नै निमार्ण नगर्नेसयभन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् । त्यस्ता कम्पनीलाई कानुनी दार्यरामा ल्याएर कारवाही गर्नुका साथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य...

नवलपरासीमा मोटरसाइकल दुर्घटना , दुईको मृत्यु

नवलपरासी ,साउन २८– पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाँउपालिकाको बेसक्याम्प चोक दुम्कीवासमा मोटलसाइकल दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । विपरित दिशाबाट आइरहेका गाडिहरु एक आपसमा ठोकिदा मोटरसाइकलमा सवार र मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । लु १...