अन्तराष्ट्रिय बाघ दिवस विविध कार्यक्रमका साथ सम्पन्न

८ औं अन्तराष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा चितवनका संरक्षणकर्मीहरुले बाघ संरक्षणका लागि चितवनको टिकौली जैविक मार्गमा सवारी सावधानी अपनाउन अपिल गर्दै स्टिकर एवम् पम्प्लेट वितरण गरेका छन । बाघ संरक्षण उपसमिति...

सर्वाेच्च अदालतमा रिक्त दुई न्यायाधिशको यथाशीघ्र पदपूर्तिको माग गर्दै रिट दायर

सर्वोच्च अदालतमा रिक्त दुई जना न्यायाधिशको यथाशीघ्र पदपूर्ति माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता दिपक बिक्रम मिश्रले मुद्दाको चाप बढेको र त्यसको समयमै फस्र्यौट गर्न असर परिरहेको दावी गर्दै तत्काल सर्वोच्च अदालतको २ जना रिक्त न्यायाधिशको...

ललितपुरमा स्तन क्यान्सरबारे अन्तराष्ट्रिय स्तरको सम्मेलन हुने

नेपालमा स्तन र खाना नलीको क्यान्सर रोगबारे अन्तराष्ट्रिय स्तरको सम्मेलन आयोजना हुने भएको छ । अमेरिकास्थित विश्व प्रसिद्ध येल न्यू हेभन अस्पताल र नेपालको नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोगबारे यही श्रावण १४ गते (भोली) देखि ३...

शिक्षा र स्वास्थ्य क्षेत्रमा विदेशी लगानी आवश्यक नरहेको शैक्षिक परामर्शदाताहरुको दावी

शैक्षिक परामर्शदाताहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा विदेशी लगानी आवश्यक नरहेको दावी गरेका छन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)लगायत शैक्षिक परामर्शको क्षेत्रमा कार्यरत संस्थाहरुले विदेशी लगानी भित्रयाए नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र संकटमा फस्नेतर्फ...

सरकारप्रति उपराष्ट्रपति नन्दबहादुर पुनको असन्तुष्टि

उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । उपराष्ट्रपति पुनले सरकारको काममा ढिलासुस्ती हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । ‘२४ औं कार्गो दिवस’ को अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले...

संसदीय सुनुवाई समितिको वैठक स्थगित

सुनुवाई सकिएको ४ दिन भईसक्दा पनि संघीय संसदको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दिपकराज जोशी माथिको निर्णय सुनाउन सकेको छैन । जोशीमाथि परेका उजुरीमा छलफल गरि निर्णय मात्रै सुनाउन बाँकी राखेको समितिको बैठक पटक पटक स्थगित हुदै...