आज नागपञ्चमी  , चट्याङ, अग्नि र सर्पको भयबाट बच्नका लागि गरिन्छ नागपूजा

्आज नागपञ्चमी घरका मूल ढोकामा नागको तस्वीर टाँसी पूजाअर्चना गरेर मनाईदैछ । पत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाउने गरिन्छ । नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने साथै मेघ, चटयाङलगायतका प्राकृतिक...

साझा प्रकाशनका पूर्व कमचारीहरु धर्नामा

काठमाडौं साउन ३० स्वेच्छिक अवकासको प्रलोभन देखाएर आफुहरुलाई सेवा सुविधाबाट बन्चित गरिएको भन्दै स्वेच्छिक अवकासको नाममा विना पैसा हटाईएका कर्मचारीहरु पुर्नवहालीको माग गर्दै साझा प्रकाशनको कार्यालयमा धर्ना बसेका छन् । . २०७३ सालमा स्वेच्छिक अवकासको नाममा साझा प्रकाशनबाट हटाईएका ती...

संघीयतालाई बलियो वनाउनु पर्ने ः मन्त्री यादव

काठमाडौं ,साउन २९ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीयतालाई बलियो बनाएर लैजानुको विकल्प नरहेको बताउनु भएको छ । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष समेत रहनु भएका उहाँले संघीयता कम्जोर भए मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी पनि...

बकरईदमा सार्वजनिक विदा दिन सरकारसँग माग

काठमाडौं , साउन २९ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व बकर इदमा सार्वजनिक विदा दिन सरकारको पुनः ध्यानाकर्षण गराएको छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउँदै बकर ईदमा सार्वजनिक...

राष्ट्र निमार्णको अभियानमा युवा परिचालन मन्त्री विश्वकर्मा

काठमाडौं ,साउन २८ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले राष्ट्र निर्माणको अभियानमा युवाहरुलाई परिचालन गर्न आवश्यक नीति तथा कार्यक्रम ल्याउने घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा आयोजित ‘प्रथम राष्ट्रिय युवा अधिकार महाभेला’ लाई सम्बोधन गर्दै उहाँले सरकार मुलुकलाई...

सभामुख, उपसभामुखबारे काँग्रेस नेता बडुको अडान

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि संसदमा सरकारलाई दवाव दिइरहने स्पष्ट पारेको छ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने विषय अदालतमा विचाराधिन रहेकाले फैसला...