प्रतिनिधिसभा बैठक, ५ विधेयक पेश

काठमान्डौं, साउन २८ । सरकारले संसदमा विभिन्न ५ वटा विधेयक संघीय संसदमा पेश गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका तर्फबाट सम्बन्धीत मन्त्रालयका मन्त्रीले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक २०७५, नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५, राहदानी विधेयक...

जे देख्यो त्यसैमा कर ः सांसद त्रिपाठी

२८ साउन, काठमाडौं । सांसद हृदयश त्रिपाठीले देशभरी कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै सरकारले यसलाई बेलैमा नसम्हाले भयावह अवस्था आउने चेतावनी दिनुभयो । संसदमा वोल्दै त्रिपाठीले स्याङ्जामा ज्योतिषलाई पनि कर तिराइएको, परेवा, कुखुरा, साइकल जे देख्यो त्यसमै कर लगाउने...

रारा विमानस्थलको ढल व्यवस्थित गर्न माग

काठमाडौं, साउन २८। रारा विमानस्थलबाट वगेको ढल व्यवस्थित गर्न माग गरिएको छ । प्रतिनिधि सभाको वैठकमा वोल्दै सांसद गोपाल वहादुर वमले रारा विमानस्थलको ढल व्यवस्थित गर्न माग गर्नु भएको हो । सरकारले वनाएको रारा विमानस्थलको ढल निकास व्यवस्थित नहुदा त्यहाँबाट...

प्रतिनिधिसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको संैद्धान्तिक छलफल सुरु गरिएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको हो । छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले विधेयकमा नर्सिङ, फार्मेसीलगायतका...

कंन्चनपुर घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले कंन्चनपुरमा निर्मला पन्तको बलात्कार गरि हत्या भएको विषयमा सदनलाई यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकको शुन्य समय र विशेष समयमा बोल्ने अधिकांश सांसहरुले कन्चनपुर घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका...

महंगी नियन्त्रण गर्न सरकारलाई काँग्रेसको ध्यानाकर्षण

नेपाली काँग्रेसले तत्काल महंगी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिनिधिसभाको आईतबार बसेको बैठकको सुन्य समयमा बोल्दै महंगी नियन्त्रण गर्नका लागि सरकारसँग माग गर्नुभएको हो । उहाँले मलको मूल्य बढेपछि किसानहरु मारमा परेका...