काँग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । कांग्रेसले डाक्टर केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको प्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ र बंगलादेशमा अध्ययनरत नेपाली...

काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभाको मंगलबारको बैठक स्थगित गर्नु परेको स्पष्ट पार्नु भएको छ । अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाले प्रभावकारी ढंगले काम गरिरहेको दावी समेत गर्नु भयो । उहाँले सरकारले विधेयक दर्ता नगरेका...

राष्ट्रियसभामा संसदीय अभ्यासको अनौंठो दृष्य

राष्ट्रियसभा बैठकमा मंगलबार संसदीय अभ्यासमा विरलै देखिने दृष्य देखिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउदै सत्तापक्षका सांसदहरु उठेका हुन । लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । अध्यक्षले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका...

राष्ट्रियसभामा पूर्व सांसद आलमको निधनप्रति शोक प्रस्ताव पारित

राष्ट्रियसभाले पूर्व सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकले आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । आलमको असार २९ गते बेलुका हृदयरोगको उपचारको क्रममा गंगालाल...

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ जस्तोको तस्तै ल्याउन नसकिने शिक्षामन्त्रीको दावी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ जस्तोको तस्तै ल्याउन नसकिने स्पष्ट पार्नु भएको छ । मन्त्री पोखरेलले सो विधेयकलाई जस्ताको तस्तै ल्याउन व्यवहारिक रुपमा पनि नमिल्ने तर्क गर्नु भयो । विधेयकबारे राष्ट्रिय सभामा पेश गरिएको जरुरी...

बजेटले संघियतालाई आत्मसात गरेको अर्थमन्त्रीको दावी

अर्थमन्त्री युवराज खतिवडाले भूगोल जनसंख्यालाई आधार बनाएर गरिएको बजेट विनियोजनले संघीयतालाई आत्मसाथ गरेको दाबी गर्नुभएको छ । सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले भुगोल र जनसंख्यालाई आधार बनाउदै अन्य...