क्रिकेट विवाद समाधनका लागि मनिटरिङ कमिटीको बैठक शुरु

काठमाडौं ,साउन २८ । क्रिकेट विवाद समाधान गरी नेपाल क्रिकेट संघ क्यान निलम्बन फुकुवाका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले बनाएका मनिटरिङ कमिटीको बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।काठमाडौंको सोल्टी होटलमा जारी कमिटीको बैठक मंगलबारसम्म चल्नेछ । बैठकले क्यानको सुल्झाउन...

राखेपद्वारा पुरस्कार सहित करिव १ हजार खेलाडी सम्मानित 

राष्ट्रिय खेलकुद परिषद राखेपले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालका लागि पदक जित्ने करिव १ हजार खेलाडीलाई पुरस्कारसहित सम्मान गरेको छ । काठमाडौंमा आइतबार आयोजित खेलाडी तथा श्रष्ठा सम्मान कार्यक्रममा मन्त्रालयले आर्थिक वर्ष २०७४÷७५ मा बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने, एशियाली खेलकुदमा पदक...

१३औं दक्षिण एशियाली खेलकुदका इभेन्टहरु निर्धारण

१३औं दक्षिण एशियाली खेलकुदमा समावेश हुने खेलका इभेन्टहरु निर्धारण भएका छन् । दक्षिण एशियाली ओलम्पिक कमिटीको शनिबार बसेको बैठकले १३औं दक्षिण एशियाली खेलकुदमा खेलाइने खेलहरुको संख्या २७ वटा पुर्याएको छ । बैठकले क्रिकेट र प्याराग्लाइडिङ समावेश गरी खेलको संख्या २७...

क्रिकेटर शक्तिद्वारा सन्यासको घोषणा

राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गर्नु भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले क्रिकेट खेलबाट आफूले सन्यास लिने घोषणा गर्नु भएको हो । नेपालले पहिलो एक दिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ । सोही खेलमा भाग...

क्यानडामा जारी ग्लोवल टी–२० क्रिकेटमा सन्दीप लामिछानेको बलिङ

क्यानडामा जारी ग्लोवल टी–२० क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले महंगो बलिङ गरेका छन । सन्दीप सम्मिलित मोन्ट्रेयल टाइगर्सले लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा विनिपेग हग्ससँग ४६ रनले पराजित भएको टाइगर्स शनिबार भएको दोस्रो खेलमा सिडब्लुआई बी टिमसँग...

सर्वियालाई २–० ले हराउदै ब्राजिल नकआउट चरणमा

बुधबार राती भएको विश्वकप फुटबलमा सर्बियालाई ब्राजिलले २–० ले हराएको छ । बुधबार रातीको खेलमा सर्बियालाई हराउदै ब्राजिल नकआउट चरणमा पुगेको हो । पहिलो हाफमा १–० ले अगाडी रहेको ब्राजिलले दोस्रो हाफमा पुन गोल गरि २–० ले सर्बियालाई हराएको थियो...