नेकपाले नयाँ कमिटी बनाउने सहमति

काठमाडौं ,साउन ३१ । नेकपाका केन्द्रीय अध्यक्ष एवमं प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा नेकपाको नयाँ कमिटि बनाउने सहमति भएको छ । जिल्लामा अहिले पनि साविककै अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र रहेको जनाउँदै दुई पक्षबीच लिखित रुपमै सहमति सहितको...

झापामा नदी सर्वेक्षणका लागि आयो चिनियाँ टोली

झापामा साना ठुला गरि नौ वटा नदिको स्थायी तटबन्धका लागि चिनियाँ प्राविधिक टोलीले आफ्नो सर्वेक्षण कार्य सम्पन्न गरेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमण गएको समयमा भएको सहमति अनुसार यहाका नदिको स्थायी तटबन्धका लागि चिनियाँ टोली सर्वेक्षणका...

राहत फिर्ता, जनप्रतिनिधिहरुको कमजोरीले राहत नपाएको स्थानीयको गुनासो

मोरङमा गृहमन्त्रालयबाट बाढी पीडितका लागि निकासा भएको रकम स्थानिय तहले वितरण गर्न नसक्दा फिर्ता भएको छ । बाढी पीडितका लागि गृहमन्त्रालयबाट ३० करोड २३ लाख २५ हजार रुपियाँ मध्ये दस करोड मात्रै वितरण भएको हो । बाँकी रकम फिर्ता भएसँगै...

ताप्लेजुङमा दुई वर्षमै ६४ नवजात शिशुको मृत्यु

प्रदेश नम्बर १ को ताप्लेजुङमा पछिल्लो दुई वर्षमा ६४ नवजात शिसुको मृत्यु भएको छ । दुई बर्षको अवधीमै ठुलो संख्यामा नवजात शिसुको मृत्यु भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङले वाल तथा मातृ मृत्युदर घटाउने योजनालाई प्रभावकारी बनाउने भएको छ । अघिल्ला...

भोजपुरमा बहिरा आवासीय विद्यालय सञ्चालनमा

भोजपुर बहिरा सङ्घको पहलमा भोजपुरमा पहिलो पटक विशेष बहिरा आवासीय आधारभुत विद्यालय सञ्चालन भएको छ । गत जेठबाट सञ्चालन गरिएको उक्त विद्यालयमा पाँच विद्यार्थी र एक दरबन्दीका शिक्षक रहेका छन । बहिरा आवासीय आधारभुत विद्यालयको स्थापना र संचालनका लागि विभिन्न...

दूध सडकमा पोख्दै किसान द्वारा विरोध

क्रृण लिएर पशुपालन गरि दूध उत्पादन गर्ने झापाका किसान दूध बिक्न छाडेपछि समस्यामा परेका छन । नेपाल बहुद्देश्य सहकारी संस्था ( एनएमसी ) द्वारा सञ्चालीत डेरी उद्योगले किसानले उत्पादन गरेको दूध खरिद गर्न छाडेपछि झापा शरणमतिका किसानले दूध सडकमा पोखेर...