जनताले मन नपराउने काम जनप्रतिनिधीबाट नहोस् ः प्रमओली

काठमाडौ ३१ साउन,प्रधानमन्त्री केपीशर्मा ओलीले स्थानीयतहमाहुने गरेको भ्रष्टाचार,जनप्रतिनिधीले उपभोग गरेका सुविधाको बिषयमाचासो व्यक्तगर्नुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रियागर्दै प्रधानमन्त्रीओलीले यस बिषयमाचासो व्यक्तगर्नु भएको हो । स्थानीयतहमा अनियमितता भएको,जनताका काम जनप्रतिनिधीले सहज ढंगले नगरिदिएको गुनासो धेरै...

  प्रदेशसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनपुरधाम ,साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश दुईको प्रदेशसभा बैठकलाई सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्री ओलीले भदौ २ गते सम्बोधन गर्नु हुने भएको हो । तत्कालीन माओवादी नेता रामवृक्ष यायदवको २५ औ समृतिसभामा सहभागि हुन नेकपाका...

हत्याका अभियुक्तः साधारण तारेखमा रिहा

काठमाडौं साउन २९ । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सामान्य तारेखमा रिहा हुनु भएको छ । विसं २०७२ भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल...

भीषण वर्षाका कारण जलेश्वर कारागार डुबानमा

महोत्तरी, साउन २८ - भीषण वर्षाका कारण जलेश्वर कारागार डुवानमा परेको छ । गएराति भएको मुसलधारे वर्षाको पानीले महोत्तरी, धनुषा र सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो । कारागार प्रमुखको कक्ष अन्य कर्मचारीको कार्यकक्ष तथा...

प्रदेश सरकारको लडाइँमा उत्रने चेतावनी

प्रदेश २ का पूर्वाआधार मन्त्री जितेन्द्र सेनले सङ्घीय सरकारले सङघीयतालाई असफल बनाउने खेल खेलेका आरोप लगाउनु भएको छ । मङ्गलबार बाराको कलैयामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री जितेन्द्र सेनले सङ्घीय सरकारले सङघीयतालाई असफल बनाउने खेल नरोके प्रदेश सरकार वारपारको...

नेपाल विद्यापति पुरस्कारद्वारा पाँच जना पुरस्कृत हुँदै

नेपाल विद्यापति पुरस्कार कोषले विभिन्न पाँच विधाका श्रष्टालाई सम्मान गर्ने भएको छ । आर्थिक वर्ष २०७४÷७५को नेपाल विद्यापति भाषा साहित्य पुरस्कार धनुषाका साहित्यकार रोशन जनकपुरीलाई प्रदान गरिने भएको छ । त्यस्तै गरि नेपाल विद्यापति अनुसन्धान पुरस्कार सर्लाहीका प्राध्यापक डा.देवनारायण यादवलाई...