चितवनमा तीन पाङ्ग्रे सवारी चालक र प्रहरीबिच झडप, १६ जना घाइते

चितवनमा तीन पाङ्ग्रे सवारी साधनका चालकरहरु र प्रहरीबिच झडप हुदाँ १६ जना घाइते भएका छन् । भरतपुर महानगरपालिकाले मुख्य राजमार्गमा तीन पाङ्ग्रे सवारी साधन संचालनमा रोक लगाउने निर्णयको बिरोधमा उत्रिएका मजदुर र प्रहरीबिच आज झडप हुदाँ १४ जना प्रहरी र...

समिति गठन गरि गाँजा खेति नष्ट

नुवाकोटको ककनी गाउँपालिकामा वडा स्तरीय समिति गठन गरि अवैध गाँजा खेति फडानी गर्ने कार्यलाई अभियानको रुपमा सन्चालन गरिएको छ । वडा स्तरीय लागू औषध नियन्त्रण तथा मदिरा नियमन समिति गठन गरी अभियाननै सन्चालन गर्ने गरि गाउँपालिकाको वडा नम्बर ४ र...

प्रदेश ३ को प्रदेशसभामा काँग्रेसको अबरोध , बैठक स्थगित

वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेपछि प्रदेश ३ को प्रदेशसभा बैठक स्थगित भएको छ । केसीको माग सम्बोधन हुनुपर्नेसहित सभामुख र उपसभामुख एकै दलको भएको, मूल्यवृति भएको, संविधान विपरित जनयुद्ध...

ललितपुर महानगरपालिकाको निर्णय

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिव ४ अरव ६१ करोडको बजेट पारित गरेको छ । महानगरपालिकाको दोस्रो नगरसभाले महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि ४ अरव ६० करोड ७२ लाख ८७ हजार बजेट पारित गरेको हो । नगरसभाले पारित गरेको...

सम्भाव्यता अध्ययन समितिको म्याद थप

प्रदेश नम्बर ३ को राजधानी सम्भाव्यता अध्ययन गर्न गठित विशेष समितिको म्याद थपिने भएको छ । प्रदेश सभामा प्रतिबेदन पेस गर्न बढीमा ४५ दिनको म्याद तोकेर बैसाख १४ गते प्रदेश सभाद्वारा गठित भएको राजधानी सम्भाव्यता अध्ययन समितिले बैसाख ३० गतेबाट...

प्रदेश सरकार चलाउन कठिन छैन –मुख्यमन्त्री डोरमणी पौडेल

प्रदेश सरकार चलाउन अप्ठयारो नरहेको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बताउनु भएको छ । हेटौडामा आयोजित एक कार्यक्रममा बोल्दै प्रदेश सरकारको कानुन निर्माण भईसकेको र बजेट आइसकेका कारण अव प्रदेश सरकार चलाउन कठिन नहुने बताउनु भएको हो ।