बाढीका कारण यातायात अवरुद्द

काठमाडौं, साउन २९। केही दिन देखि परेको अविरल वर्षाका कारण यातायात ठप्प रहेको छ । अविरल वर्षा सँगै दाङका खोलामा बाढी आउदा यातायात ठप्प भएको हो । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि दाङका अधिकांश खोलामा वाढी आउदा घोराही ,लमही...

३ गाउँपालिकामा मुख्यमन्त्री विकास कार्यक्रम

  बाँके ,साउन २९। प्रदेश सरकारले मुख्मन्त्री विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । बाँकेका तीनवटा स्थानीय तहमा प्रदेश सरकारले उक्त विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो । जिल्लामै पिछडिएका स्थानीय तहका रुपमा रहेका नरैनापुर,जानकी र डुडुवा गाउँपालिकामा मुख्यमन्त्री विकास...

पाल्पाको रानीमहल स्थानीय सरकारलाई हस्तान्तरण

सरकारले पाल्पास्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानी महल स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । पुरातत्व विभागले ऐतिहासिक, पूरातात्विक तथा धार्मिक महत्वको रानी महल तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको हो । सरकारका तर्फबाट पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिकाका...

बन्यो राहत वितरणको मापदण्ड

प्राकृतिक प्रकोप र विपद्मा परेका नागरिकहरुलाई प्रदेश नम्बर ५ को सरकाले राहत वितरणको मापदण्ड तयार गरेको छ । मन्त्रीपरिषदको कार्यलय बुटबलमा बसेको बैठकले स्वीकृत गरेको मापदण्ड अनुसार प्राकृतिक प्रकोपबाट मृत्यु भएमा परिवारले प्रति व्यक्ति एक लाख रुपैया राहत पाउने छन...

प्रतिपक्षको उपस्थिती विना प्रदेश सभा सञ्चालन

प्रदेश नम्बर ५ को प्रदेश सभा वैठक प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको उपस्थिती विना सुरु भएको छ । नेपाली काँग्रेसका नेता बलदेव शर्मा पोखरेलले प्रतिपक्ष दललाई अवमुल्यन गर्दै सत्ता पक्षले बहुमतको आडमा प्रतिपक्ष विनै वैठक सुरु गरेर संसदिय अभ्यासको खिल्ली...

२६ उद्योग स्थापनाका लागि अनुमति

विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग स्थापनाका लागि अनुमति दिइएको जानकारी दिनु भएको हो । उहाँले अनुमति पाएका सबै उद्योगहरुलाई एक हप्ता भित्र उद्योग दर्ता र २ हप्ता भित्रबाट उद्योग...