सुर्खेत –जुम्ला सडक खण्डमा फलामको सेफ्टीवार

सुर्खेत –जुम्ला सडक खण्डमा फलामको सेफ्टीवार लगाइएको छ । सुर्खेत –जुम्ला सडक खण्डमा सवारी साधन दुर्घटना बढ्न थालेपछि सडक डिभिजन कार्यलयले सेफ्टीवार राखेर दुर्घटना न्यूनीकरणको प्रयास गरेको छ । कर्णाली राजमार्गको स्तरोन्नतिसँगै रात्रिकालीन यातायात सञ्चालनमा आउन थालेपछि दुर्घटना बढि हुन...

कपुरकोट गाँउपालिकाको दश हजार विरुवा रोप्ने निर्णय

सल्यान जिल्लाको कपुरकोट गाउँपालिकाले यस बर्षमा दश हजार बिरुवा रोप्ने निर्णय गरेको छ । चालु आर्थिक बर्षको साउनभित्र सवै वडामा वृक्षरोपण गर्ने निर्णय सहित कपुरकोट गाउँपालिका ३ को तारेपहर सामुदायिक बन समुहको खाली जग्गामा १५० विरुवा रोपिएको छ । वृक्षरोपण...

बराहताल संरक्षणमा एक करोड बजेट

बराहताल संरक्षणका लागि एक करोड रकम विनियोजन गरिएको छ । बराहतालको संरक्षणका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले एक करोड रकम छुट्याएको हो । राष्ट्रपति चुरे तराई संरक्षण समितिका बोर्ड सदस्य बिदुर भारतीले बराहतालको जैविक विविधता संरक्षणका लागि...

जाजरकोटमा ‘‘टोल टोलमा प्रहरी’’ अभियान सन्चालन

समुदाय र प्रहरी बीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि जाजरकोटमा ‘‘टोल टोलमा प्रहरी’’ अभियान सन्चालन गरिएको छ । ‘‘टोल टोलमा प्रहरी’’ अभियानमा घरेलु हिंसा , मानव वेचविखन तथा लागु पदार्थ ओसार पसार , धुम्रपान र मध्यपान , सामाजीक अपराध , बालविवाह...

सुर्खेतमा अन्तराष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित कर्णाली सरकारका मन्त्रीको टोलीले सुर्खेतमा अन्तराष्ट्रिय विमानस्थल निमार्णको सम्भाव्यता अध्ययन गरेको छ । सुरखेतको भेरिगंगा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने उक्त विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज – टिएइसी–ए–नट जेभीका...