प्रदेश सरकारलाई सहयोग गर्न मुख्यमन्त्रीको सञ्चारमाध्यमलाई आग्रह

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले गरेका सकरात्मक क्रियाकलापलाई जस्ताको तस्तै जनतासामु ल्याइदिन सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ । सरकारी सञ्चारमाध्यमका प्रतिनिधिहरुसँग छलफल गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारी सञ्चार माध्यम र प्रदेश सरकारबिचमा च्यानल नमिलेको महसुस व्यक्त...

फोहोरमुक्त बन्दै ७ नम्बर प्रदेश

प्रत्येक जिल्ला खुला दिशा मुक्त भैसकेको ७ नम्बर प्रदेशलाई अब फोहोर मुक्त प्रदेश बनाउने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन । प्रदेश नम्बर ७ को धनगढीमा चलेको छलफलमा प्रदेश सरकारले लिएको फोहोर मुक्त स्वच्छ प्रदेश निमार्ण अभियानलाई सफल बनाउन सबै सरोकारवाला निकायले...

डडेल्धुरामा गाँजा फडानी

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्लाका विभिन्न क्षेत्रमा रहेको ३७ रोपनी क्षेत्रफलमा लगाईएको गाँजा फडानी गरि नष्ट गरेको छ । आगु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसर पारी जनचेतनामूलक कार्यक्रमका साथ गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका...