पाकिस्तानले आफ्नो ७१ औ स्वतन्त्रता दिवस मनायो

काठमाडौं साउन २९ । पाकिस्तानले आज आफ्नो देशको ७१ औ स्वतन्त्रता दिवस मनाएको छ । प्रत्येक वर्षको १४ अगष्टलाई पाकिस्ताने आफ्नो देशको स्वतन्त्रता दिवसको रुपमा मनाउदै आएको छ । नेपालका लागि पाकिस्तान दुतावासले पनि विभिन्न कार्यक्रमहरु गरि स्वतन्त्रता दिवस मनाएको...

अन्तराष्ट्रिय सूचना तथा संचार प्रविधि सम्मेलन सुरु

कम्प्युटर एशोसिएशन नेपाल महासंघको आयोजनामा ललितपुरमा आईतबारबाट २ दिने अन्तराष्ट्रिय सूचना तथा संचार प्र्रविधि सम्मेलन सुरु भएको छ । सम्मेलनको उदघाटन गर्दैै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मुलुकको सुशासन र समृद्धिको दिशामा सम्मेलनले ठोस योगदान दिने विश्वास व्यक्त...

बिमेस्टेकको तयारीका लागि मातहतका निकायलाई निर्देशन

शुक्रबार प्रधानमन्त्री निवासमा बसेको विमिस्टेक सम्मेलन तयारी समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौमा काठमाण्डौमा हुन लागेको बिमिस्टेकको चौथो शिखर सम्मेलन सफलतापुर्वक सम्पन्न गराउन प्रभावकारी ढंगले तयारी गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । बैठक पछि संचारकर्मीलाई प्रतिक्रिया दिदै...

विश्व रक्तदाता दिवस चेतनामुलक कार्यक्रमका साथ मनाईदै

आज विश्व रक्तदाता दिवसको अवसरमा काठमान्डौं लगाएत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । यूथ फर ब्लड नेपालले पनि काठमान्डौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस संस्थाले हरेक बर्ष यसै अवसरमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम...

नेपालको कम्युनिष्ट एकता प्रति अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरु उत्साहित–माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा भएको कम्युनिष्ट एकताप्रति अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरु अति उत्साही रहेको बताउनु भएको छ । ब्राजिलमा आयोजित इन्टरनेशनल पिपुल्स एसेम्लीमा भाग लिएर मंगलबार स्वदेश फर्कनु भएका उहाँले त्रिभुवन अन्तराष्ट्रिय...

नेपालमा वि.सं. २०८२ सालभित्र वालश्रम निवारण हुने

विश्व बालश्रम दिवसको अवसरमा श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वालश्रम विरुद्धको अभियानलाई सफल बनाउन गम्भिर समिक्षा गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उँहाले नेपालबाट विक्रम संवत २०८२ साल भित्र बालश्रम निवारण गर्न बालश्रम निवारण...