‘सामाजिक सुरक्षा विधेयक’ संसदमा पेश गर्न सरकारलाई निर्देशन

काठमाडौ, ३० चैत्र । संसदीय समितिले ‘सामाजिक सुरक्षा विधेयक’ तर्जुमा गरी तत्काल संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकले ‘सामाजिक सुरक्षा विधेयक’ संसदमा पेश गर्न सरकारलाई सचेत गराएको हो...

संविधान प्रतिकुल हुनेगरी कानुन निर्माण गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी

काठमाडौ, ३० चैत्र । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान प्रतिकुल हुनेगरी कानुन निर्माण गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ । एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले संविधान प्रतिकूल हुनेगरी कानुन निर्माण गर्ने प्रयास गरेको आरोप लगाउनु भएको हो...