सर्वाेच्च अदालतले माग्यो ढुंगेलको सजाय मिनाहासम्बन्धि सक्कल फाइल

सर्वस्वसहित जन्म कैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाईल माग गरिएको छ । सर्वोच्च अदालतका न्यायाधिशद्धय मिरा खड्का र टंकबहादुर मोक्तानको सोमबार बसेको संयुक्त इजलासले ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाईल महान्यायाधिवक्ताको...

जीविकोपार्जन भत्तालाई निरन्तरता दिन माग

स्पाईनल कर्डका कारण असक्त नागरिकहरुले जीविकोपार्जन भत्तालाई निरन्तरता दिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन । सोमबार विहान ह्वीलचियरको सहारामा प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले जीविकोपार्जन भत्ता कटौति नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै प्रर्दशन गरेका हुन । स्पाईनल कर्डका कारण सशक्त...

संघको मातहतमा तिनवटा मात्र संग्राहलय राख्ने तयारी

सरकारले संघको मातहतमा ३ वटा मात्रै संग्राहलय राख्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले संघको मातहतमा राष्ट्रिय संग्राहलय, नारायणहिटी ऐतिहासिक संग्राहलय र नेपाल राष्ट्रिय सांस्कृतिक संग्राहलय रहने प्रष्टयाउनु भएको हो । सोमबार छाउनीस्थित राष्ट्रिय संग्राहलयको...

काँठे पूँजीवाद मौलाएको डा.बाबुराम भट्टराईको अभिव्यक्ति

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक विश्व पूँजीवादको चपेटामा परेको दावी दावी गर्नु भएको छ । संयोजक भट्टराईले विश्व पूँजीको चपेटाबाट मुलुकलाई मुक्त गर्न नयाँ बैचारिक धारको खोजी गर्न पनि पार्टीका युवा नेता, कार्यकर्तालाई आह्वान...

नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजात बुझायो

नवगठित नेपाल कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक महत्वपूर्ण कागजात बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवाष नेम्वाङ नेतृत्वको टोलीले सोमबार निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि आवश्यक केन्द्रिय सदस्यहरुको हस्ताक्षरसहितको महत्वपूर्ण कागजात निर्वाचन आयोगलाई उपलब्ध गराएको...

नेपालमा कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलन हुने

नेपालमा कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भएको अवसर पारेर नेपालमा ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तराष्ट्रिय सम्मेलन हुने भएको हो । कालमाक्र्सको द्धिसतवार्षिकीको अवसर पारेर यही जेठ १६ र १७ मा आयोजना हुने...