इपिजी बैठक सकियो

सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धि सहितका असमान सन्धि सम्झौता पुनरावलोकन तथा दुईपक्षीय विवादित विषयको अध्ययन गरि सुझाव दिन गठन भएको प्रबुद्ध समूहले अन्तिम प्रतिवेदन तयार पारेको छ । दुई दिन सम्म राजधानी काठमाण्डौमा बसेको बैठकले प्रतिवेदनलाई...

अधिकांश स्थानमा बर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान

सनिबार राती मुलकका अधिकांश स्थानमा बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पुर्वानुमान महाशाखाले सनिबार राती मुलुकका पुर्व र पश्चिमका अधिकांश क्षेत्रमा भारी बर्षा हुने जनाएको हो । मनसुन भित्रिईसकेको तथा मनसुनी न्युन चापिए क्षेत्र नजिक...

डाक्टर केसीको अनसनमा सरकार र चिकित्सक संघको भनाई

नेपाल चिकित्सक संघले प्रा.डा. गोविन्द के.सीलाई जुम्लामा स्वास्थ्य परीक्षणमा बन्देज लगाएको घटनाप्रति निन्दा एवं भत्र्सना गरेको छ । नेपालको संविधानले स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारको रुपमा राखेको भन्दै संघले डाक्टर केसी लाई स्वास्थ्य परीक्षणबाट नै बन्देज गरेर सरकारले नागरिकको आधारभूत मानव...

पर्यटन क्षेत्रको विकास गर्न सके नेपाल गरिब रहदैन– उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मुुलुकलाई सम्वृद्ध बनाउने हो भने पर्यटन व्यवसायको विकास गर्नुपर्ने बताउनुभएको छ । संघीय पर्यटन मञ्चले सनिबार राजधानीमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री यादवले पर्यटन क्षेत्रको व्यवसायिक विकास गर्न सके नेपाल गरिब मुलुक नरहने बताउनुभएको हो । योजना,...

संबैधानिक नियुक्तिमा कांग्रेसले अंश खोजेको कानून मन्त्री तामाङको दाबी

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समिति र सबैधानिक निकायमा अंश खोजेको बताउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री तामाङले सत्ता बाहिर बस्नुपर्दा कांग्रेसी नेताहरुमा छटपटी बढेको र संबैधानिक...

ठुला दलका नेताबाटै संविधान प्रतिकुल अभिव्यक्ति–बालकृष्ण खाँड

  नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले ठुलादलका नेताबाट संविधान प्रतिकुल अभिव्यक्ति आएको भन्दै आपत्ती जनाउनुभएको छ । ३० औ संसद दिवसको अवसरमा पुर्व सांसद मञ्चले सनिबार संघीय संसद भवनमा आयोजित कार्यक्रममा उहाँले संविधान कार्यान्वयनको दिशामा अघि बढ्दै गर्दा संविधानको...