सोमबार ३० चैत्र, २०७७  |  Monday, April 12, 2021

logo-img
logo-img
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
logo-img
  • गृहपृष्‍ठ
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
  1. गृहपृष्‍ठ
  2. साहित्य / कला
  • थप साहित्य / कला

    आख्यान के हो र यसभित्र के के पर्दछन् ?

    • न्यूज एजेन्सी नेपाल
    • चैत २४, २०७७ मंगलबार

    अ अ अ
    अ अ अ

    काठमाडौंः  कथावस्तु वा घटनालाई केन्द्रमा राखेर गरिने गद्यात्मक सिर्जनालाई आख्यान भनिन्छ । नेपाली समाजमा आख्यान, उपाख्यान, आहान आदि विविध शब्दको प्रयोग गरिएको पाइन्छ । यी सबैले कुनै न कुनै रूपमा कथात्मक संरचनालाई सङ्केत गरेका छन् । आख्यानात्मक रचनाहरू विश्वका जुनसुकै साहित्यमा पनि सिर्जना भएका पाइन्छन् । ‘आख्यान’ शब्दचाहिँ संस्कृत भाषाबाट नेपालीमा जस्ताको तस्तै आएको तत्सम शब्द हो । ‘आ+ख्या+ल्युट्=आख्यानम्’ संरचनात्मक प्रक्रियाबाट बनेको ‘आख्यान’ शब्दको शाब्दिक अर्थ बोल्नु, घोषणा गर्नु, जानकारी दिनु वा समाचार भन्नु आदि हुन्छ तर ‘आख्यानं पूर्ववृत्तोक्तिः’ यस भनाइबाट आख्यानले कुनै पुरानो कहानीलाई निर्देश गरेको देखिन्छ । यस आधारमा हेर्दा विशेष गरी काल्पनिक वा पौराणिक कथा, कहानी आदिलाई आख्यान शब्दले सङ्केत गरेको देखिन्छ । वर्तमान सन्दर्भमा भने आख्यानको अर्थविस्तार भएर यसले एउटा छोटो सूत्रकथा, त्यसभन्दा अलि लामो लघुकथा, जीवनको एउटा विशिष्ट घटना समेटिएको कथा र जीवनको समग्रतालाई समेटिएको उपन्यास आदि सबैलाई बुझाउन थालेको छ । यस लेखमा आख्यानअन्तर्गत पर्ने सबै विधाका बारे थप समाचार

    अघिल्लो समाचार

    सीमा नाकाबाट कोरोना संक्रमित भित्रिदै

    अर्को समाचार

    शितभण्डार निर्माण भएसँगै स्थानीय हर्षित
  • थप सम्वन्धित समाचार
    • रविन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज' बिमोचन

      • न्यूज एजेन्सी नेपाल
      • चैत २९, २०७७ आइतबार

      काठमाडौंः  विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समसामयीक राजनीति माथि विवेचना गरिएको पु…

    • नेपालभाषा–साहित्यका महाकवि जोशीको खण्डकाव्य ‘हेल्चा’को लोकार्पण

      • न्यूज एजेन्सी नेपाल
      • चैत २७, २०७७ शुक्रबार

      काठमाडौंः  नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपालभाषा–साहित्यका प्…

    • म्यानमारमा भइरहेको नरसंहारका विरुद्धमा नेपाली लेखक सङ्घ

      • न्यूज एजेन्सी नेपाल
      • चैत २६, २०७७ बिहिबार

      काठमाडौंः  दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमारमा जननिर्वाचित सरकारलाई अपदस्त गर्दै भएको सैनिक &lsquo…

    • प्रा.डा. वासुदेव त्रिपाठीलाई पाँच लाखसहित महासमालोचकको उपाधि

      • न्यूज एजेन्सी नेपाल
      • चैत २५, २०७७ बुधबार

       काठमाडौंः  नइ प्रकाशनको रजत महोत्सवका अवसरमा प्रा.डा. वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधि…

    • ५० वर्षदेखि ‘अभिव्यक्ति’ चलाइरहेका शर्मा अभिनन्दित

      • न्यूज एजेन्सी नेपाल
      • चैत २३, २०७७ सोमबार

      साहित्यकार एवं पत्रकार नगेन्द्रराज शर्मालाई अभिनन्दन गरिएको छ ।  वि.सं. १९९४ चैत २२ गते रामेछापमा जन्…

logo-img
  • GM Media Pvt. Ltd
  • Babarmahal, Kathmandu, Nepal
  • Mobile : +977-9851084194
  • Email : [email protected]
  • गुहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • तस्बिर
  • प्रदेश समाचार
  • अर्थ समाचार
  • खेलकूद
  • विश्व समाचार
  • संसद

Copyright © GM Media Pvt. Ltd   |   All rights reserved.
Powered by