सोमबार ३० चैत्र, २०७७  |  Monday, April 12, 2021

logo-img
logo-img
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
logo-img
  • गृहपृष्‍ठ
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
  1. गृहपृष्‍ठ
  2. कृषि
  • थप कृषि

    शितभण्डार निर्माण भएसँगै स्थानीय हर्षित

    • न्यूज एजेन्सी नेपाल
    • चैत २४, २०७७ मंगलबार

    अ अ अ
    अ अ अ

    बलेवा: गतवर्ष राम्रो आलु फलाएका बरेङका किसानले बजार पाएनन् । घरायासी प्रयोजनबाहेक भण्डारण गरेको आलु आधा कुहियो, आधा उम्रियो र खान नमिल्ने भयोे । सिजनमा बजार मूल्य निकै कम हुने र बेसिजनमा बिक्री गर्न आलु जोगाउनै किसानलाई कठीन छ ।व्यावसायिक रुपमा आलुखेती गरेर पनि आम्दानीसँग जोडिन नसकेका बरेङ गाउँपालिका–५ सुखौराका किसानले अब भने सुखको सास फेर्ने छन् । सुखौरामा कृषि उपज भण्डारणको लागि शित भण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् ।सुखौरा गाउँपालिकाले आलुको पकेट क्षेत्रका रुपमा विकास गरेको क्षेत्र हो । यहाँ फलेको आलु स्वादिलो भएकाले उपभोक्ताको रोजाइँमा पर्ने गरेको छ शीतभण्डार निर्माण भएसँगै यहाँका किसानले उत्पादन गरेको आलु बाह्रैमहिना बिक्रीका लागि तयार रहने गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाको पहल र गण्डकी प्रदेश सरकारको रु. १५ लाख लागतमा शितभण्डार निर्माण गरिएसँगै किसानमा आम्दानीको आशा पलाएको हो । ‘अब हामीले बेसिजनमा मूल्य पारेर आलु बेच्न सक्छौं’, स्थानीय किसान मोहन थापाले भने , “शीतभण्डारले किसानलाई साथ दिनेछ ।” आफुहरुले उब्जाउ गरेको कृषि उपज सुरक्षित राख्न सकिने भन्दै थापाले खुशी व्यक्त गरे । शितभण्डार निर्माण भएसँगै आफूहरुले उत्पादन गरेको आलु समयमै बेच्न नसकेको खण्डमा कुहिएर जाने डर नरहेको बताए ।

    अघिल्लो समाचार

    आख्यान के हो र यसभित्र के के पर्दछन् ?

    अर्को समाचार

    अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने
  • थप सम्वन्धित समाचार
    • हाइटेक प्रविधिबाट आलु खेती

      • न्यूज एजेन्सी नेपाल
      • चैत २९, २०७७ आइतबार

      बाजुरा: बाजुराको बडिमालिका नगरपालिका ७ ढम्कनेका अधिकांश किसान यती बेला हाइटेक प्रविधिबाट आलु खेत…

    • पर्वतका आगलागी पीडितलाई राहत वितरण

      • न्यूज एजेन्सी नेपाल
      • चैत २९, २०७७ आइतबार

      पर्वतः  पर्वतको पैँयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गर…

    • बेतबाँसको सामग्री बनाएर राम्रो आम्दानी गर्न सफल

      • न्यूज एजेन्सी नेपाल
      • चैत २७, २०७७ शुक्रबार

      धनगढी:  कैलालीको धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका थारू महिला बेतबाँसको सामग्री बन…

    • सरकारको बेवास्ताको कारण प्रयाप्त काम गर्न सकिएनः व्यवसायी

      • न्यूज एजेन्सी नेपाल
      • चैत २६, २०७७ बिहिबार

      काठमाडौंः नेपालका कृषि मेसिनरी व्यवसायीहरुले किसानको लागत घटाउन र उत्पादन बढाउन सघाउ पर्‍याएपनि …

    • केरा र तरकारी खेतीतर्फ आकर्षण बढ्दो

      • न्यूज एजेन्सी नेपाल
      • चैत २६, २०७७ बिहिबार

      म्याग्दी: ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अन्य बाली निर्वाहमुखी मात्र भएप…

logo-img
  • GM Media Pvt. Ltd
  • Babarmahal, Kathmandu, Nepal
  • Mobile : +977-9851084194
  • Email : [email protected]
  • गुहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • तस्बिर
  • प्रदेश समाचार
  • अर्थ समाचार
  • खेलकूद
  • विश्व समाचार
  • संसद

Copyright © GM Media Pvt. Ltd   |   All rights reserved.
Powered by