सोमबार ३० चैत्र, २०७७  |  Monday, April 12, 2021

logo-img
logo-img
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
logo-img
  • गृहपृष्‍ठ
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
  1. गृहपृष्‍ठ
  2. स्वास्थ्य
  • थप स्वास्थ्य

    चिनियाँ खोप लगाउन सुरु

    • न्यूज एजेन्सी नेपाल
    • चैत २५, २०७७ बुधबार

    अ अ अ
    अ अ अ

    काठमाडौंः चीनबाट अनुदान सहयोगमा आएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप  लगाउन सुरू गरिएको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको उपस्थिति खोप कार्यक्रमको सुरुवात भएको हो।चीन सरकारको अनुदानमा आएको ८ लाख डोज खोप बुधबारदेखि दिन सुरू गरिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारी, तथा अग्रपंतिमा काम गर्नेलाई लगाइने भएको छ।

    अघिल्लो समाचार

    कटरीना कैफलाई कोरोना पोजिटिभ

    अर्को समाचार

    नेपालमा शान्तिपूर्ण प्रदर्शनमा पनि बल प्रयोग: एम्नेस्टी इन्टरनेसनल
  • थप सम्वन्धित समाचार
    • उपत्यका भित्रिने मुख्य नाकामा चेक जाँच फितलो

      • न्यूज एजेन्सी नेपाल
      • चैत २९, २०७७ आइतबार

      काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखि…

    • विद्यालय कोरोना संक्रमणको हटस्पट बन्दैछ, सतर्कता नअपनाए भयावह अवस्था आउन सक्छ – डा. अनुप बास्तोला (भिडियो)

      • न्यूज एजेन्सी नेपाल
      • चैत २९, २०७७ आइतबार

      विद्यालय कोरोना संक्रमणको हटस्पट बन्दै, सतर्कता नअपनाए भयावह अवस्था आउन सक्छ – डा. अनुप बास्तोला …

    • स्वास्थ्य मापदण्डमा कडाइ गरिने

      • न्यूज एजेन्सी नेपाल
      • चैत २९, २०७७ आइतबार

      काठमाडौँ: कोभिड–१९ संक्रमणकै कारण तत्काल लकडाउन नहुने भएको छ । संक्रमण बढे पनि त्यसलाई रोक्न तोकिए…

    • २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह

      • न्यूज एजेन्सी नेपाल
      • चैत २७, २०७७ शुक्रबार

      काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड&ndash…

    • खोकी लाग्यो, सास फेर्न अफ्ठ्यारो भयो! वायु प्रदूषणले कि कोरोना भाइरसले?

      • न्यूज एजेन्सी नेपाल
      • चैत २६, २०७७ बिहिबार

       काठमाडौंः हाल केही दिन यता नेपाल वायु प्रदूषणको चपेटामा परिरहेको छ। नेपाल सरकारले के…

logo-img
  • GM Media Pvt. Ltd
  • Babarmahal, Kathmandu, Nepal
  • Mobile : +977-9851084194
  • Email : [email protected]
  • गुहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • तस्बिर
  • प्रदेश समाचार
  • अर्थ समाचार
  • खेलकूद
  • विश्व समाचार
  • संसद

Copyright © GM Media Pvt. Ltd   |   All rights reserved.
Powered by