सोमबार ३० चैत्र, २०७७  |  Monday, April 12, 2021

logo-img
logo-img
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
logo-img
  • गृहपृष्‍ठ
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
  1. गृहपृष्‍ठ
  2. विश्व घटना
  • थप विश्व घटना

    सेरम इन्स्टिच्युटलाई कोरोना विरुद्धको खोप उत्पादन गर्न रकम अभाव

    • न्यूज एजेन्सी नेपाल
    • चैत २५, २०७७ बुधबार

    अ अ अ
    अ अ अ

        एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको बताएको छ । खोप उत्पादनमा सेरम इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो । भारतले भारतमै कोभिड-१९ का बिरामीको संख्या ह्वात्तै बढेपछि गत महिना एस्ट्राजेनिकाको खोप निर्यातमा रोक लगाएको थियो । प्रमुख कार्यकारी पूनावालाले भारतीय सञ्‍चारमाध्यम एनडीटीभीलाई दिएको अन्तर्वार्तामा सेरमका खोपको माग विश्वभर रहेको तर अहिले भारतमै आपूर्ति गर्नु परेको बताएको छ ।

    अघिल्लो समाचार

    अपर सोलुले आइपिओ निष्कासन गर्न बोर्डसँग अनुमति माग्यो

    अर्को समाचार

    आबीबी एनभिए कपः न्यु डायमन्ड फाइनलमा प्रवेश
  • थप सम्वन्धित समाचार
    • युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

      • न्यूज एजेन्सी नेपाल
      • चैत २९, २०७७ आइतबार

      काठमाडौंः संयुक्त अरब इमिरेट्सले दुई अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ। यस अन्तरिक्ष कार्यक्रममा ए…

    • इन्डोनेसिया र इस्ट टिमोरमा बाढीपहिरोः मृत्यु हुनेको संख्या १७७ पुग्यो

      • न्यूज एजेन्सी नेपाल
      • चैत २७, २०७७ शुक्रबार

      काठमाडौंः इन्डोनेसिया र इस्ट टिमोरमा आइतबार गएको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १ सय ७७ पुगेको छ…

    • बेइजिङ बन्यो विश्‍वमै सबैभन्दा धेरै अर्बपति भएको सहर

      • न्यूज एजेन्सी नेपाल
      • चैत २६, २०७७ बिहिबार

       काठमाडौँः  बेइजिङ विश्वकै सबैभन्दा धेरै अर्बपति हुने सहर बनेको छ । फोर्ब्सले निकालेको विश्वका …

    • भ्लादिमिर पुटिन सन् २०३६ सम्म सत्तामा रहने

      • न्यूज एजेन्सी नेपाल
      • चैत २४, २०७७ मंगलबार

      काठमाडौँ: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म सत्तामा रहने भएका छन् । पुटिनले सोमबार एउटा विधे…

    • चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

      • न्यूज एजेन्सी नेपाल
      • चैत २३, २०७७ सोमबार

      बेइजिङ: चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको म…

logo-img
  • GM Media Pvt. Ltd
  • Babarmahal, Kathmandu, Nepal
  • Mobile : +977-9851084194
  • Email : [email protected]
  • गुहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • तस्बिर
  • प्रदेश समाचार
  • अर्थ समाचार
  • खेलकूद
  • विश्व समाचार
  • संसद

Copyright © GM Media Pvt. Ltd   |   All rights reserved.
Powered by