सोमबार ३० चैत्र, २०७७  |  Monday, April 12, 2021

logo-img
logo-img
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
logo-img
  • गृहपृष्‍ठ
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
  1. गृहपृष्‍ठ
  2. कृषि
  • थप कृषि

    केरा र तरकारी खेतीतर्फ आकर्षण बढ्दो

    • न्यूज एजेन्सी नेपाल
    • चैत २६, २०७७ बिहिबार

    अ अ अ
    अ अ अ

    म्याग्दी: ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अन्य बाली निर्वाहमुखी मात्र भएपछि बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।धान, मकै, गहुँ लगायतका अन्नबाली उत्पादन हुने जग्गामा बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरा र बगरफाँटका ३ दर्जनभन्दा बढी किसानले अन्नबाली हुने जमिन केरा र तरकारी उत्पादनमा उपयोग गर्न थालेका छन् ।खबराका किसान चन्द्रबहादुर कार्कीले केरा र तरकारी खेती शुरू गरेपछि वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेको बताए । अन्नबालीको तुलनामा केरा र तरकारी खेतीबाट ३ गुना बढी फाइदा हुने कार्कीको भनाइ छ ।

    अघिल्लो समाचार

    प्रतिनिधि सभा बैठक LIVE

    अर्को समाचार

    सर्वोच्च न्यायलयबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दुर्रभाग्यपुर्ण र रहस्यमयः सुरेशचन्द्र दास
  • थप सम्वन्धित समाचार
    • हाइटेक प्रविधिबाट आलु खेती

      • न्यूज एजेन्सी नेपाल
      • चैत २९, २०७७ आइतबार

      बाजुरा: बाजुराको बडिमालिका नगरपालिका ७ ढम्कनेका अधिकांश किसान यती बेला हाइटेक प्रविधिबाट आलु खेत…

    • पर्वतका आगलागी पीडितलाई राहत वितरण

      • न्यूज एजेन्सी नेपाल
      • चैत २९, २०७७ आइतबार

      पर्वतः  पर्वतको पैँयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गर…

    • बेतबाँसको सामग्री बनाएर राम्रो आम्दानी गर्न सफल

      • न्यूज एजेन्सी नेपाल
      • चैत २७, २०७७ शुक्रबार

      धनगढी:  कैलालीको धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका थारू महिला बेतबाँसको सामग्री बन…

    • सरकारको बेवास्ताको कारण प्रयाप्त काम गर्न सकिएनः व्यवसायी

      • न्यूज एजेन्सी नेपाल
      • चैत २६, २०७७ बिहिबार

      काठमाडौंः नेपालका कृषि मेसिनरी व्यवसायीहरुले किसानको लागत घटाउन र उत्पादन बढाउन सघाउ पर्‍याएपनि …

    • कृषि क्षेत्रबाटै मुलुक समृद्ध बन्छः पृथ्वीसुब्बा गुरुङ

      • न्यूज एजेन्सी नेपाल
      • चैत २५, २०७७ बुधबार

      लमजुङ:  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषि क्षेत्रबाटै मुलुक समृद्ध हुने बताउनु…

logo-img
  • GM Media Pvt. Ltd
  • Babarmahal, Kathmandu, Nepal
  • Mobile : +977-9851084194
  • Email : [email protected]
  • गुहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • तस्बिर
  • प्रदेश समाचार
  • अर्थ समाचार
  • खेलकूद
  • विश्व समाचार
  • संसद

Copyright © GM Media Pvt. Ltd   |   All rights reserved.
Powered by