सोमबार ३० चैत्र, २०७७  |  Monday, April 12, 2021

logo-img
logo-img
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
logo-img
  • गृहपृष्‍ठ
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
  1. गृहपृष्‍ठ
  2. संसद
  • थप संसद

    सर्वोच्च न्यायलयबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दुर्रभाग्यपुर्ण र रहस्यमयः सुरेशचन्द्र दास

    • न्यूज एजेन्सी नेपाल
    • चैत २६, २०७७ बिहिबार

    अ अ अ
    अ अ अ


    काठमाडौंः सांसद सुरेशचन्द्र दासले सर्वोच्च न्यायलय र जनताबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दुर्रभाग्यपुर्ण र रहस्यमय भएको बताउनुभएको हो ।प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद सुरेशचन्द्र दासले सर्वोच्च न्यायलय र जनताबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दुर्रभाग्यपुर्ण र रहस्यमय रहेको बताउनुभयो । सांसद महन्थ ठाकुरले दिएको एक अन्र्तवार्तामा सरकार निर्माणमा कांग्रेस माओवादी क्लियर छैन भनेर अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दे उहाँले भन्नुभयो “म ठाकुरजी संग सोध्न चाहन्छु कि आज मधेसका जनताहरु संघीयता विरोधी सरकारमा जान चाहदैन । संघीयता र गणतन्त्रविरोधी सरकारमा जान चाहदैन ।”

    अघिल्लो समाचार

    केरा र तरकारी खेतीतर्फ आकर्षण बढ्दो

    अर्को समाचार

    जितु लोप्चन र युनिक दोङको ‘च्यान्ना फुर्ति’ सार्वजानिक (भिडियो सहित)
  • थप सम्वन्धित समाचार
    • प्रतिपक्षमा बस्न तयार छौं : महेश वस्नेत

      • न्यूज एजेन्सी नेपाल
      • चैत २६, २०७७ बिहिबार

      काठमाडौंः सांसद महेश बस्नेतले प्रतिपक्षी र सरकारको समर्थन गरिरहेको दललाई केपी शर्मा ओलीले नेतृत्व गर…

    • प्रधानमन्त्री ओलीलाई ढाँट्ने बानी लागेको छः गगन थापा

      • न्यूज एजेन्सी नेपाल
      • चैत २६, २०७७ बिहिबार

      काठमाडौं:  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले  चरम अल्पज्ञान वा ढाँट्ने ब…

    • धर्मपुत्र, धर्मपुत्रीको रुपमा दिने प्रक्रिया पारदर्शी बनाउन महिला समितिको सुझाव

      • न्यूज एजेन्सी नेपाल
      • चैत २५, २०७७ बुधबार

      काठमाडौंः प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल सङ्गठनको देशभरी रहेका पदाधिकारीहरुको स…

    • सहज तरिकाले कोरोनाको खोप लगाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

      • न्यूज एजेन्सी नेपाल
      • चैत २४, २०७७ मंगलबार

      काठमाडौंः समितिको मंगलबारको बैठकमा कोभिड–१९ को सम्बन्धमा सरकारको तयारी र खोप सम्बन्धमा स्वास्थ्य तथा…

    • वार्षिक कार्यक्रम बनाउँदा नीतिगत पक्षमा पूर्वतयारी गर्न संसदीय समितिकाे निर्देशन

      • न्यूज एजेन्सी नेपाल
      • चैत २४, २०७७ मंगलबार

      काठमाडौंः संसदको महिला तथा समाजिक समितिले वार्षिक कार्यक्रम निर्माण गर्दा कानूनी तथा नीतिगत पक्षहरुमा पूर्…

logo-img
  • GM Media Pvt. Ltd
  • Babarmahal, Kathmandu, Nepal
  • Mobile : +977-9851084194
  • Email : [email protected]
  • गुहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • तस्बिर
  • प्रदेश समाचार
  • अर्थ समाचार
  • खेलकूद
  • विश्व समाचार
  • संसद

Copyright © GM Media Pvt. Ltd   |   All rights reserved.
Powered by