सोमबार ३० चैत्र, २०७७  |  Monday, April 12, 2021

logo-img
logo-img
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
logo-img
  • गृहपृष्‍ठ
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
  1. गृहपृष्‍ठ
  2. महानगर
  • थप महानगर

    नागरिकको घरमै पुगेर स्वाब संकलन गर्ने कामलाई काठमाडौं महानगरले दियो तीव्रता

    • न्यूज एजेन्सी नेपाल
    • मंसिर १६, २०७७ मंगलबार

    अ अ अ
    अ अ अ

    काठमाडौं,  मंसिर १६ : काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणका लागि नागरिकको घर–घरमा गएर स्वाब संकलनको कामलाई तीव्रता दिएको छ। 

    उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यान मार्फत घरघरमा गएर स्वाव संकलनको कामलाई तिव्रता दिएको हो। कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको ट्रेसिङमा परेका र अस्पतालसम्म परीक्षणका लागि जान नसक्ने नागरिकहरुको स्वाव संलकन महानगरले गरिरहेको छ। 

    महानगरले कन्ट्याक ट्रसिङमा परेका र लक्षण देखिएका, अस्पताल जान नसक्ने अवस्थाका जेष्ठ नागरिक र असहायहरुको स्वाव संकलन गरिरहेको महानगरको स्वाव संकलन कार्यक्रमका संयोजक ऋषि भुसालले बताए। 

    ११ नम्बर वडाका सहायक सचिव सर्वज्ञराज पौडेलले वडाहरुमा ट्रेसिङमा परेका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी महानगरको जनस्वास्थ्य विभागको समन्वयनमा स्वा संलकन भइरहेको बताए। उनले संक्रमणको दर बढिरहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्किन पनि सर्वसाधारणहरुलाई आग्रह गरेका छन्।
     

    अघिल्लो समाचार

    राष्ट्रिय गौरवका आयोजनामा कोरोनाको असरबारे अध्ययन गर्न उपसमिति गठन गरिने

    अर्को समाचार

    प्रहरीमा ९ डीआईजी पद रिक्त : तीन ब्याचका एसएसपीबीच तीव्र प्रतिस्पर्धा
  • थप सम्वन्धित समाचार
    • प्रमुख शाक्य र उपप्रमुख खड्गी श्रेष्ठलाई नागरिक अभिनन्दन

      • न्यूज एजेन्सी नेपाल
      • चैत २५, २०७७ बुधबार

      काठमाडौँ:  काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई नागरिक…

    • काठमाडौं महानगरपालिका र सिसडोलबासिबीच सहमति, फोहोर आजदेखि उठने

      • न्यूज एजेन्सी नेपाल
      • चैत २०, २०७७ शुक्रबार

      काठमाडौंः  नुवाकोट ककनी गाउँपालिका सिसडोल क्षेत्रका स्थानीय बासिन्दाले फोहोरमैला प्रभावित क्षेत्र श…

    • सिसडोल बासि र काठमाडौं महानगरबीचको वार्ता असफल

      • न्यूज एजेन्सी नेपाल
      • चैत १९, २०७७ बिहिबार

      काठमाडौंः सिसडोलबासि र काठमाडौं महानगरपालिकाबीच भएको वार्ता असफल भएपछि सिसडोल ल्याण्डफिल्ड क्षेत्रका स्थान…

    • ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि ६ करोड दिने मेयर शाक्यको प्रस्ताव

      • न्यूज एजेन्सी नेपाल
      • चैत १९, २०७७ बिहिबार

      काठमाडौँ काठमाडौँ महानगरपालिका र सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र स्थानीयसहित…

    • सम्पदा क्षेत्रका अनधिकृत व्यापारिक प्रयोजन हटाउन काठमाडौँ महानगरबाट माइकिङ

      • न्यूज एजेन्सी नेपाल
      • चैत १८, २०७७ बुधबार

      काठमाडौँ:  विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्रमा अनधिकृत व्यापारिक प्रय…

logo-img
  • GM Media Pvt. Ltd
  • Babarmahal, Kathmandu, Nepal
  • Mobile : +977-9851084194
  • Email : [email protected]
  • गुहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • तस्बिर
  • प्रदेश समाचार
  • अर्थ समाचार
  • खेलकूद
  • विश्व समाचार
  • संसद

Copyright © GM Media Pvt. Ltd   |   All rights reserved.
Powered by