शुक्रबार १४ फाल्गुन, २०७७  |  Friday, February 26, 2021

logo-img
logo-img
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
logo-img
  • गृहपृष्‍ठ
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
  1. गृहपृष्‍ठ
  2. स्वास्थ्य
  • थप स्वास्थ्य

    कोरोना कहर : बेलायतबाट नेपाल प्रवेशमा रोक

    • न्यूज एजेन्सी नेपाल
    • पुस ७, २०७७ मंगलबार

    अ अ अ
    अ अ अ

    काठमाडौं, पुस ७  : नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

    मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यस्तै निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताउनुभयो । 

    युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उहाँले बताउनुभयो । बैठकले पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वरेण्टाइन बसि जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि अनुरोध गरेको छ ।

    यस्तै, आज नेपाल आउन ट्रान्जिटमा रहनुहुनेले अनिवार्य रुपमा १० दिन होटल क्वरेण्टाइन बसेर परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ । 

    अघिल्लो समाचार

    नेपालमा थप ७२२ जनामा कोरोना संक्रमण  पुष्टि

    अर्को समाचार

    लाभांश घोषणासँगै नबिल बैंकको सेयरमा लगानीकर्ताको चासो
  • थप सम्वन्धित समाचार
    • बर्ड फ्लु रोकथाम तथा नियन्त्रणका लागि सरकारले थाल्यो पूर्वतयारी

      • न्यूज एजेन्सी नेपाल
      • पुस २२, २०७७ बुधबार

      काठमाडौं, पुस २२ : सरकारले बर्ड फ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ ।  …

    • नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि

      • न्यूज एजेन्सी नेपाल
      • पुस २२, २०७७ बुधबार

      काठमाडौं,  पुस २२  : नेपालमा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार व…

    • नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि

      • न्यूज एजेन्सी नेपाल
      • पुस २०, २०७७ सोमबार

      काठमाडौं,  पुस २०  : नेपालमा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार व…

    • नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि

      • न्यूज एजेन्सी नेपाल
      • पुस १६, २०७७ बिहिबार

      काठमाडौं,  पुस १६  : नेपालमा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार …

    • नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

      • न्यूज एजेन्सी नेपाल
      • पुस १६, २०७७ बिहिबार

      काठमाडौं,  पुस १६ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ।  पछिल्लो …

logo-img
  • GM Media Pvt. Ltd
  • Babarmahal, Kathmandu, Nepal
  • Mobile : +977-9851084194
  • Email : [email protected]
  • गुहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • तस्बिर
  • प्रदेश समाचार
  • अर्थ समाचार
  • खेलकूद
  • विश्व समाचार
  • संसद

Copyright © GM Media Pvt. Ltd   |   All rights reserved.
Powered by