शुक्रबार ०२ माघ, २०७७  |  Friday, January 15, 2021

logo-img
logo-img
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
logo-img
  • गृहपृष्‍ठ
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
  1. गृहपृष्‍ठ
  2. साहित्य / कला
  • थप साहित्य / कला

    कोरोना कहरमा शिव श्रेष्ठले किन जोखिम मोले ?

    • न्यूज एजेन्सी नेपाल
    • पुस २२, २०७७ बुधबार

    अ अ अ
    अ अ अ

    काठमाडौं : नायक शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट रिलिज हुँदैछ । 

    कोरोना महामारीका कारण विगत १० महिनादेखि बन्द रहेका हल पुस १० गतेबाट संचालनमा आएपनि दर्शक छैनन् । प्रदर्शकले नयाँ चलचित्र पनि रिलिज गर्न सकेका छैनन् । यस्तो परिस्थितीमा नायक शिव श्रेष्ठले आफ्नो प्रोजेक्ट माघ १ गतेबाट रिलिज गर्ने तयारी गरेका छन् ।

    नायक श्रेष्ठले दर्शकले ४० बर्षदेखि दिएको माया र विश्वासका कारण आफूले चलचित्र रिलिज गर्ने हिम्मत गरेको बताएका छन् । थप समाचार 

    अघिल्लो समाचार

    अलग हुने बाटोमा किम र कान्ये

    अर्को समाचार

    हरिवंशले ल्याए व्यंग्यात्मक गीत 'एउटा कुरा छ' (भिडियो)
  • थप सम्वन्धित समाचार
    • हरिवंशले ल्याए व्यंग्यात्मक गीत 'एउटा कुरा छ' (भिडियो)

      • न्यूज एजेन्सी नेपाल
      • पुस २२, २०७७ बुधबार

      काठमाडौं : बहुमुखी प्रतिभाका धनी हरिवंश आचार्य गायकका रुपमा पनि चर्चित छन्।  'साझा बसमा जो …

    • ‘ए मेरो हजुर ४’को छायांकन रोकिएपछि अमेरिका पुगिन् सुहाना

      • न्यूज एजेन्सी नेपाल
      • पुस १६, २०७७ बिहिबार

      काठमाडौं : चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएपछि नायिका सुहाना थापा, आमा झरना थापा …

    • मुकुन र मेनुकाको ‘गणपति’ घोषणा

      • न्यूज एजेन्सी नेपाल
      • पुस १५, २०७७ बुधबार

      काठमाडौं : चलचित्र ‘गणपति’को घोषणा भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै मानिस र …

    • पुस १० गतेबाट हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’

      • न्यूज एजेन्सी नेपाल
      • पुस ७, २०७७ मंगलबार

      काठमाडौं : शुक्रबारबाट हल संचालन गर्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन्। सरक…

    • नायक आकाश श्रेष्ठ भन्छन्–पूजा र मेरो सम्बन्ध प्रेमभन्दा माथि छ

      • न्यूज एजेन्सी नेपाल
      • पुस ७, २०७७ मंगलबार

      काठमाडौं : चलचित्र ‘रामकहानी’मा काम गरेपछि नजिक भएका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माव…

logo-img
  • GM Media Pvt. Ltd
  • Babarmahal, Kathmandu, Nepal
  • Mobile : +977-9851084194
  • Email : [email protected]
  • गुहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • तस्बिर
  • प्रदेश समाचार
  • अर्थ समाचार
  • खेलकूद
  • विश्व समाचार
  • संसद

Copyright © GM Media Pvt. Ltd   |   All rights reserved.
Powered by