शुक्रबार ०२ माघ, २०७७  |  Friday, January 15, 2021

logo-img
logo-img
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
logo-img
  • गृहपृष्‍ठ
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
  1. गृहपृष्‍ठ
  2. राजनीति
  • थप राजनीति

    आधिकारिक नेकपा हामी हौं, द्विविधामा नपर्नुस् : उपप्रधानमन्त्री पोखरेल

    • न्यूज एजेन्सी नेपाल
    • पुस २४, २०७७ शुक्रबार

    अ अ अ
    अ अ अ

    काठमाडौं, पुस २४ : उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दाबी गर्नुभएको छ।

    शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गर्नुभएको हो । उहाँले सूर्य चिन्ह कस्को हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न आग्रह गर्नुभयो।

    आधिकारीक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने बताउनुभयो। यदि कानूनी रुपमा अल्झो टुङ्गीन बाँकी भएपनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने बताउनुभयो।

    स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि आग्रह गर्नुभयो। सूर्य चिन्ह नपाएपनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने बताउनुभयो।
     

    अघिल्लो समाचार

    मिस नेपाल नम्रता श्रेष्ठ राष्ट्रिय बाणिज्य बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त

    अर्को समाचार

    प्रभु बैंकका सीइओ शेरचनको तलब एक करोडले बढ्यो
  • थप सम्वन्धित समाचार
    • प्रधानमन्त्री ओलीले भने– बैठकमा नआएर हामी यहाँ छौं भन्दै हिँड्नेको कुरा नसुन्नुस्

      • न्यूज एजेन्सी नेपाल
      • पुस २४, २०७७ शुक्रबार

      धनगढी, पुस २४  : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल …

    • पार्टीभित्रको आन्तरिक कलहलाई लिएर संविधानको हत्या गर्न पाइँदैन : प्रवक्ता श्रेष्ठ

      • न्यूज एजेन्सी नेपाल
      • पुस २४, २०७७ शुक्रबार

      काठमाडौं, पुस २४  : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्…

    • प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री ओलीलाई पठायो संविधानको पुस्तक

      • न्यूज एजेन्सी नेपाल
      • पुस २४, २०७७ शुक्रबार

      काठमाडौं, पुस २४ : संसद विघटनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले देशैभ…

    • बामदेव गौतमले भने– पार्टी एकता जोगाउन प्रधानमन्त्रीले राजीनामा दिएको भए राम्रो हुन्थ्यो

      • न्यूज एजेन्सी नेपाल
      • पुस २३, २०७७ बिहिबार

      काठमाडौं, पुस २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्…

    • सांसद रमेशजंग रायमाझीको आरोप– प्रधानमन्त्री ओली हिटलर बन्न खोजे

      • न्यूज एजेन्सी नेपाल
      • पुस २३, २०७७ बिहिबार

      काठमाडौं, पुस २३ : नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली हिट…

logo-img
  • GM Media Pvt. Ltd
  • Babarmahal, Kathmandu, Nepal
  • Mobile : +977-9851084194
  • Email : [email protected]
  • गुहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • तस्बिर
  • प्रदेश समाचार
  • अर्थ समाचार
  • खेलकूद
  • विश्व समाचार
  • संसद

Copyright © GM Media Pvt. Ltd   |   All rights reserved.
Powered by