शुक्रबार ०२ माघ, २०७७  |  Friday, January 15, 2021

logo-img
logo-img
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
logo-img
  • गृहपृष्‍ठ
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
  1. गृहपृष्‍ठ
  2. बजार
  • थप बजार

    चन्द्रागिरीको आईपीओमा पहिलो दिनै माग भन्दा बढी आवेदन

    • न्यूज एजेन्सी नेपाल
    • पुस २४, २०७७ शुक्रबार

    अ अ अ
    अ अ अ

    काठमाडौं, पुस २४ : चन्द्रागिरी हिल्सको साधारण सेयर (आइपीओ)मा माग भन्दा बढी आवेदन परेको छ ।

    उक्त आईपीओमा ४९ लाख ६३ हजार ४५० कित्ताको लागि आवेदन परेको छ । शुक्रबार नै २ लाख ४० हजार १५० जना आवेदकले ४९ करोड ६२ लाख ४५ हजार रुपैयाँको आवेदन दिएको सिडिएससीले जनाएको छ ।

    आवेदकले पुस २८ गतेसम्म प्रति कित्ता एक सय रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।

    हिल्सले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको छ ।  थप समाचार

    अघिल्लो समाचार

    प्रभु बैंकका सीइओ शेरचनको तलब एक करोडले बढ्यो

    अर्को समाचार

    प्रभु बैंकले कालिमाटीमा शुरु गर्‍यो क्यूआर कोड सेवा
  • थप सम्वन्धित समाचार
    • प्रभु बैंकले कालिमाटीमा शुरु गर्‍यो क्यूआर कोड सेवा

      • न्यूज एजेन्सी नेपाल
      • पुस २४, २०७७ शुक्रबार

      काठमाडौं, पुस २४ : कालिमाटी फलफूल तथा तरकारी बजारमा नगदरहित (क्युआरकोड) विद्युतीय भुक्तानीको शुरुवात भ…

    • अघोषित लोडसेडिङसँगै जेनेरेटर र ब्याट्रीको आयात बढ्यो

      • न्यूज एजेन्सी नेपाल
      • पुस २३, २०७७ बिहिबार

      काठमाडौं, पुस २३ :  गत भदौमा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको …

    • शेयर बजारमा टी प्लस टु कार्यान्वयन गर्दै धितोपत्र बोर्ड

      • न्यूज एजेन्सी नेपाल
      • पुस २३, २०७७ बिहिबार

      काठमाडौं, पुस २३ : धितोपत्र बोर्डले पुँजी बजारलाई थप चलायनमान बनाउन हाल कायम भएको ‘टी प्लस थ्री&r…

    • दुई वटा लघुवित्त प्राप्ति गर्दै आरम्भ चौतारी लघुवित्त

      • न्यूज एजेन्सी नेपाल
      • पुस २२, २०७७ बुधबार

      काठमाडौं, पुस २२ :आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले दुई वटा माइक्रोफाइनान्सलाई प्राप्ति गर्ने भएको छ । …

    • शेयर बजारमा तोडियो रेकर्ड, साढे चार अर्बको कारोबार

      • न्यूज एजेन्सी नेपाल
      • पुस २२, २०७७ बुधबार

      काठमाडौं, पुस २२ : धेरै उतारचढाबका बाबजुद सेयर बजारले पुन नयाँ रेकर्ड राखेको छ। आइतबार २१७५ रहेको इन्…

logo-img
  • GM Media Pvt. Ltd
  • Babarmahal, Kathmandu, Nepal
  • Mobile : +977-9851084194
  • Email : [email protected]
  • गुहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • तस्बिर
  • प्रदेश समाचार
  • अर्थ समाचार
  • खेलकूद
  • विश्व समाचार
  • संसद

Copyright © GM Media Pvt. Ltd   |   All rights reserved.
Powered by