काठमाडौं, पुस २४ : कालिमाटी फलफूल तथा तरकारी बजारमा नगदरहित (क्युआरकोड) विद्युतीय भुक्तानीको शुरुवात भएको छ। नेपाल राष्ट्र बैंकको सम्वन्यमा कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रभु बैंकले विद्युतीय भुक्तानीको शुवात गरेको हो।
उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १ सय रूपैयाँको काउली र ३ सय रूपैयाँको च्याउ खरिद गरी क्युआरकोडमार्फत् भुक्तानी गरी कारोबार शुरूवात गरेका छन्।
विद्युतीय भुक्तानी हो विकास परेका विकासित देशहरुमा उच्च वित्तीय सुशासन रहेको हुँदै नेपालमा पनि त्यसको तीव्र गतिमा विस्तार गर्ने भन्ने बताए। थप समाचार