नक्कली परीक्षार्थी पक्राउ

  • News Agency Nepal

    सोमबार, साउन १८ २०७८
  • नक्कली परीक्षार्थी पक्राउ

    डोटी:  अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थीको आरोपमा शुक्रबार पक्राउ गरिएको हो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असोज १७ २०७८

    गण्डकी विश्वविद्यालय स्थापनाको दुई वर्षपछि पढाई सुरु

    काठमाडौं, असोज १७ गते । गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले भोलि आइतबारदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो ।  नेपालमै पहिलो पटक...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    जनकपुरधामका निजी विद्यालयले तीन महिनाको शुल्क मिनाहा गर्ने

    काठमाडौं, असोज १६ गते ।  जनकपुरधामस्थित निजी विद्यालयहरुले तीन महिनाको विद्यालय शुल्क मिनाहा गर्ने भएको छ ।विश्व महामारी कोरोना संक्रमण त्रासका कारण भएको बन्दाबन्दीको समस्यालाई मध्यनजर गर्दै नीजि विद्यालयले...

    प्रकाशित: शुक्रबार, असोज १५ २०७८

    विद्यार्थी बिरामी भएपछि विद्यालय बन्द

    काठमाडौं, असोज १५ गते । खुलेको दुई साता नपुग्दै धमाधम विद्यार्थी बिरामी भएपछि जिल्लाका २ विद्यालय पुनः अनिश्चितकालका लागि बन्द गरिएका छन् । कोरोनासंग मिल्दोजुल्दो लक्षणसंगै अधिकांश विद्यार्थी बिरामी भएपछि...

    प्रकाशित: मंगलबार, असोज १२ २०७८

    भक्तपुरमा चाँगुनारायणका विद्यालय खुले

    काठमाडौं, असोज १२ गते । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन् । जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन्...

    प्रकाशित: आइतबार, असोज १० २०७८

    अलपत्र परेका विद्यार्थीलाई पुनः चीन जाने व्यवस्था मिलाउन सरकारलाई निर्देशन ( भिडियो सहित )

    काठमाडौं, असोज १० गते । संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा...

    प्रकाशित: शुक्रबार, असोज ८ २०७८

    काठमाडौँमा विद्यालयमै पढाइ सुरु

    काठमाडौँ, असोज ८ गते । काठमाडौँ महानगरभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेबाट सञ्चालन गर्न सकिने भएको छ ।महानगरपालिकाका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    बालबालिकालाई टेण्टमै पठनपाठन

    काठमाडौँ, असोज ६ गते । जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत असार १...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    काठमाडौं साक्षर जिल्ला घोषणा

      काठमाडौं, असोज ०४ गते ।  काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोकसेवा दिएका परीक्षार्थीहरु आन्दोलित

    काठमाडौं, असोज ०४ गते । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् । सोमवार काठमाडौंमा रहेको लोकसेवा आयोगको...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    त्रिविमा आजबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन

    काठमाडौं, असोज ०१ गते । त्रिभुवन विश्वविद्यालयले आगामी असोज १ गतेबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिविले सम्बद्ध क्याम्पस, विभाग र स्कुलहरूमा विद्यार्थीहरूको प्रत्यक्ष कक्षा...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    हाम्रो ध्यान गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा ( भिडियो सहित )

    काठमाडौं, भदौ ३० गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सामूदायिक विद्यालयहरुको...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    कक्षा १२ को परीक्षा आजबाट शुरु

    काठमाडौं, भाद्र ३० गते ।  कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमै शुरु भएको छ । कोरोना भाइरसको जोखिमका कारण दुई पटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने

    काठमाडौं, भाद्र २७ गते । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा...

    प्रकाशित: शनिबार, भाद्र १९ २०७८

    आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

    काठमाडौं, भाद्र १८ गते ।  सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ ।सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    उपत्यकामा अर्काे साताबाट विद्यालय सञ्चालन गर्ने तयारी

    काठमाडौं,भदौ १७ गते । उपत्यकाका विभिन्न स्थानीय तहले विद्यालयहरू भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विद्यालयह सञ्चालन गर्दा स्थानीय...

    प्रकाशित: बिहिबार, भाद्र १७ २०७८

    होम सेन्टरबाटै कक्षा १२ को परीक्षा

    काठमाडौं, भाद्र १७ गते ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट...

    प्रकाशित: बुधबार, भाद्र १६ २०७८

    तनहुँमा विद्यालय भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

    काठमाडौं, भदौ १६ गते । कोभिड–१९ सङ्क्रमणले गर्दा बन्द रहेका तनहुँका विद्यालयमा भौतिकरुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका छन् । स्थानीय तहले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा...

    प्रकाशित: मंगलबार, भाद्र १५ २०७८

    अनुमति पाएलगत्तै कक्षा १२ को परीक्षा हुने

    काठमाडौँ, भदौ १५ गते । परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    गोकर्णेश्वरमा भोलिदेखि विद्यालय खुल्‍ने

    काठमाडौैंं, भाद्र १४ गते । गोकर्णेश्वरमा मंगलबारदेखि सम्पूर्ण विद्यालयहरु खुल्‍ने भएका छन् । गोकर्णेश्वर नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्‍चालन गर्ने निर्णय गरेपछि मंगलबारदेखि...

    प्रकाशित: सोमबार, भाद्र ७ २०७८

    कक्षा १२ को परीक्षा दशैँ अगावै हुने

    काठमाडौँ, भदौ ७ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुनसक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको...