कोरोना खोपको व्यवस्था गर्न सुनसरीका उद्योगीहरुको माग

  • News Agency Nepal

    मंगलबार, साउन १९ २०७८
  • कोरोना खोपको व्यवस्था गर्न सुनसरीका उद्योगीहरुको माग

     

    काठमाडौंः सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका लागि पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका कर्मचारी प्रशासन प्रमुख महेश पोखरेलले सरकारसँग माग गर्नु भयो । उहाँले निर्यात व्यापारका लागि, मुलुक मित्रै रोजगार सृजना गर्न पनि उद्योगधन्दा चाहिने भएपनि सरकारले उद्योगहरुमा काम गर्ने वातावरण निर्माणका लागि कोरोना विरुद्धको खोपको व्यवस्था अझै मिलाउन नसकेको भन्दै दुःख समेत व्यक्त गर्नु भयो । पहुँचवाला मान्छेलाई खोप दिने सरकारले उद्योगमा काम गर्ने श्रमिकहरुलाई सो व्यवस्था गर्न नसकेकोमा कर्मचारी प्रशासन प्रमुख पोखरेलको आपत्ति छ ।सुनसरीको दुहवी–खनार लाईनमा मात्रै तीन दर्जनभन्दा बढि उद्योगहरु छन । तर ती उद्योगहरु संचालनको वातावरण बनाउन पनि सरकारले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने उद्योगीहरुको भनाई छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    ६९१ जना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

    काठमाडौं, असोज २६ गते । पछिल्लो २४ घण्टामा ६९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६९१ जनामा सङ्क्रमणको पुष्टि भएको हो...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    ६६३ जना सङ्क्रमित थप, १२ जनाको मृत्यु

    काठमाडौं, असोज २५ गते । पछिल्लो २४ घण्टामा ६६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६३ जनामा सङ्क्रमणको पुष्टि भएको हो...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    ५९६ जना संक्रमित थपिए, १० जनाको मृत्यु

    काठमाडौं, असोज २४ गते । पछिल्लो २४ घण्टामा ५ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५...

    प्रकाशित: शुक्रबार, असोज २२ २०७८

    थप ७६४ जनामा कोरोना संक्रमण, १० जनाको मृत्‍यु

    काठमाडौं, असोज २२ गते । पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र...

    प्रकाशित: शुक्रबार, असोज २२ २०७८

    आजदेखि काठमाडौंमा दशैंलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

    काठमाडौं, असोज २२ गते । काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सूरु गरेको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    देशभर थपिए ८०५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

    काठमाडौं, असोज २१ गते । पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    आँखालाई माया गरौँ भन्ने मुल नारासहित विश्व दृष्टि दिवस मनाइने

      काठमाडौं, असोज २० गते । नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ गरेको छ । बुधवार काठमाडौंका एक कार्यक्रम गर्दै संघले विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    १०४३ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

    काठमाडौं, असोज २० गते । पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    सवा तीन करोड खोप आउने निश्चित

    काठमाडौं, असोज २० गते ।  केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    ९६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं, असोज १९ गते ।  पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    थप १०३० कोरोना संक्रमण, १० जनाको मृत्‍यु

    काठमाडौं, असोज १८ गते । पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    गुणस्तरिय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य: राष्ट्रपति भण्डारी (भिडियो सहित)

      काठमाडौं, असोज १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरिय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताउनुभएको छ । सोमवार बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    ६७९ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

    काठमाडौं, असोज १७ गते । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    दशैँलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउछौं: उमेश श्रेष्ठ (भिडियो सहित )

      काठमाडौं, असोज १७ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ । आइतवार कान्ति बाल...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    ८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

    काठमाडौं, असोज १६ गते ।  पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र...

    प्रकाशित: शुक्रबार, असोज १५ २०७८

    १,०६६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्‍यु

    काठमाडौं, असोज १५ गते । पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 10 हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र...

    प्रकाशित: शुक्रबार, असोज १५ २०७८

    नेपालमै जिन सिक्वेन्सिङ परीक्षण सुरु

    काठमाडौं, असोज १५ गते ।  कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ ।यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो ।...

    प्रकाशित: बिहिबार, असोज १४ २०७८

    १,०७८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

    काठमाडौं, असोज १४ गते ।  पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३...

    प्रकाशित: बुधबार, असोज १३ २०७८

    थप ८९२ जना सङ्क्रमित, ८ जनाको मृत्यु

    काठमाडौं, असोज १३ गते । पछिल्लो २४ घण्टामा नेपालमा ८९२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ६५२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९२ जनामा...

    प्रकाशित: बुधबार, असोज १३ २०७८

    बैशाख मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिन्छौं: उमेश श्रेष्ठ (भिडियो सहित )

      काठमाडौं, असोज १३ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताउनु भएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३...