पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माणको काम सुरु

  • News Agency Nepal

    बुधबार, साउन २० २०७८
  • पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माणको काम सुरु

    काठमाडौंः काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान सो पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गर्नु भएको हो । २०७९ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको सो पार्टीको निर्माण कार्यको जिम्मेवारी नमोबुद्ध विल्डर्स प्रालिलाई दिइएको छ । ८९ लाख ५५ हजार लागत अनुमान गरिएको सो पुनर्निर्माणको काम काठमाडौं महानगरपालिका भित्र रहेका सबै सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गरी पर्यटनसँग जोड्ने अभियान अन्तरगत सो पार्टीको पनि पुनर्निर्माणको काम सुरु गरिएको महानगरपालिकाका मेयर शाक्यले बताउनु भयो । उहाँले महानगरपालिकाको सम्पदा संरक्षणमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र गुठीहरुको भूमिका पनि महत्वपूर्ण रहेको स्मरण गराउनु भयो । मेयर शाक्यले काठमाडौं महानगरपालिका भित्र विश्व सम्पदा सूचिमा सूचिकृत ४ वटा विश्व सम्पदा रहेको उल्लेख गर्दै त्यसको संरक्षणमा ध्यान केन्द्रित गर्न सम्बन्धित सबै पक्षलाई आह्वान पनि गर्नु भयो । विश्वको सम्पदा हेर्न विभिन्न देशका पर्यटकहरु आउने भएकाले त्यसको संरक्षणमा स्थानीयले विशेष ध्यान दिनुपर्ने उहाँको जोड छ ।

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, असोज ६ २०७८

    कोरोनाविरूद्ध भेरोसेल खोप लगाउनेको भीड

    काठमाडौँ, असोज ६ गते । काठमाडौंमा कोरोनाविरुद्धको खोव लगाउनेको भीड लागेको छ । हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    लागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ

      काठमाडौं, असोज ०५ गते । हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोप हुने खतरामा हात्ती

    काठमाडौं, असोज ०४ गते । नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् । वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    वसन्तपुरमा इन्द्रजात्रको रौनक

    काठमाडौं, असोज ०३ गते । काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    पदयात्रा खुलाउनु पर्ने पर्यटन व्यवसायीको माग

    काठमाडौं, असोज ०३ गते । पदयात्रा खुलाउन पर्यटन व्यवसायीहरुले माग गरेका छन् । नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ । यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    एक अर्ब २५ करोड लागतमा नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा

    काठमाडौं, असोज ०१ गते । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ । लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    रियालिटी शो ‘डान्स च्याम्पियन’ कार्तिक ११ बाट शुरु हुने

      काठमाडौं, भाद्र ३१ गते । आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो रियालिटी शो ‘डान्स च्याम्पियन’ हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    कक्षा १२ को परीक्षा आजबाट शुरु

    काठमाडौं, भाद्र ३० गते ।  कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमै शुरु भएको छ । कोरोना भाइरसको जोखिमका कारण दुई पटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

      काठमाडौं, भाद्र २९ गते । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना अन्यौलमा

    काठमाडौं, भाद्र २८ गते । प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    नाडाद्वारा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन

      काठमाडौं, भाद्र २५ गते । अटोमोवाइल्स एशोसिएसन अफ नेपाल नाडाले ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा नाडाले शुक्रबार काठमाडौंमा ट्राफिक सचेतना अभियान सञ्चालन...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    पुरानो बानेश्वरमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा ‘डिस्पोज’

    काठमाडौं, भाद्र २४ गते । काठमाडौंको पुरानो बानेश्वर नजिकै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहीबार बिहान करिव सवा ९ः४५ बजे काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरबाट...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    एमसीसीको विरोध गर्दै युवा संघले कालो बेलुन उडायो

    काठमाडौं, भाद्र २३ गते ।  अमेरिकी अनुदान मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्दै नेकपा एमालेनिकट युवा संघका युवाहरुले कालो बेलुन उडाएका छन् । उनीहरुले संसद् भवन परिसरमै कालो...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    काष्ठमण्डपको छानो छाउने काम सुरु

    काठमाडौं, भाद्र २२ गते । काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ । २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    गोकर्णेश्वर मन्दिर क्षेत्रमा भक्तजनको भीड

    काठमाडौं, भदौ २२ गते । ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    मेटिने अवस्थामा त्रिचन्द्र कलेज

    काठमाडौं, भाद्र १८ गते । मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक...

    प्रकाशित: बुधबार, भाद्र १६ २०७८

    समस्यामा सदर चिडियाखाना

      काठमाडौं, भदौ १६ गते । कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बन्द रहेको चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । तर महामारीका कारण मानिसहरु घुम्न ननिस्किनाले आर्थिक आम्दानी...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    २ वर्षपछि काठमाडौंमा चित्रकला प्रदर्शनी

    काठमाडौं, भाद्र १४ गते । काठमाडौंमा २ वर्षपछि चित्रकला पदर्शनी भएको छ । कोरोनाको कारण २ वर्ष यता रोकिएको चित्रकला प्रदर्शनी शुरु भएको हो । इ आर्ट्स नेपालको आयोजनामा...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    आज देशभर कृष्ण जन्माष्टमी मनाइँदै

    काठमाडौैंं, भाद्र १४ गते ।  आज  देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरेर मनाइँदै छ । हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको जन्म भएको...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    पहिरोले अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सुचारु

      काठमाडौैंं, भाद्र १४ गते । अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सूचारु भएको छ । त्रिभवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई...