भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्छ: नारायणकाजी श्रेष्ठ (भिडियो सहित)

  • News Agency Nepal

    बुधबार, साउन २० २०७८
  • भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्छ:  नारायणकाजी श्रेष्ठ (भिडियो सहित)

    काठमाडौंः राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय सभा बैठकको बिशेष समयमा बोल्दै सांसद नारायणकाजी श्रेष्ठले जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताउनुभएको हो । श्रेष्ठले अहिलेसम्मको प्रमाणको आधारमा दार्चुलाका जयसिहं धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुको संलग्नता रहेको उल्लेख गर्दै यस घटनाको निम्ति भारत सरकारले नेपाली जनतासँग सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्ने बताउनुभएको हो । सांसद श्रेष्ठले यस प्रकरणले नेपाली जनतामा पीडा पैदा भएको भन्दै पीडाले र देशभक्तिको भावनाले नेपाली जनता आफै प्रतिकारको स्थितिमा आउन सक्ने चेतावनी दिदैँ सरकारले तत्काल सत्यतथ्य छानविन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपाली जनतामा यस प्रकारको अमानविय, क्रुर, घटनाबाट जुन पीडा पैदा भएको छ । त्यो पीडाले देशभक्तिको बाँध, मानवताविरोधी कार्यका विरुद्ध उर्लिएको भावनाले त्यो बाँध भत्काएर आफैँ प्रतिवाद र प्रतिकारमा आउने स्थिति उत्पन्न गर्ने कार्य कुनैपनि हालतमा उपयुक्त हुँदैन । यस सम्बन्धमा नेपाल सरकारले तत्काल कदम चालोस् भन्ने म विशेष अनुरोध गर्न चाहान्छु ।’


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    केही दिन सरकारको खर्च रोकिन पनि सक्छ: अर्थमन्त्री शर्मा ( भिडियो सहित)

    काठमाडौं, भाद्र २९ गते । अर्थमन्त्री जनार्दन शर्माले केही दिन सरकारको खर्च रोकिन पनि सक्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले संसदबाट विनियोजन...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    मतभेदहरुलाई सुल्झाएर जाऊ: गृहमन्त्री खाँण (भिडियो सहित )

      काठमाडौं, भाद्र २७ गते । सरकारले नेकपा एमालेलाई वार्तामा आउन आह्वान गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

    काठमाडौं, भाद्र १८ गते ।  पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।मन्दिर खोल्न...

    प्रकाशित: आइतबार, भाद्र १३ २०७८

    कारबाहीमा परेका १४ सांंसदको पद जोगियो

      काठमाडौैं, भाद्र १३ गते । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने निर्णय गर्नुभएको छ । २०७८ वैशाख...

    प्रकाशित: शुक्रबार, भाद्र ११ २०७८

    विमलेन्द्र निधिद्वारा सभापतिका लागि उम्मेदवारी दिने घोषणा

    काठमाडौं, भाद्र ११ गते । विमलेन्द्र निधीले सभापतिका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४...

    प्रकाशित: बिहिबार, भाद्र १० २०७८

    निर्माणसम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाका बाँकी काम तत्काल सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा...

    प्रकाशित: बुधबार, भाद्र ९ २०७८

    पुनःनिर्माणको बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने निर्णय

    काठमाडौं, भाद्र ०९ गते । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकि काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको...

    प्रकाशित: बुधबार, भाद्र ९ २०७८

    प्रदीप नेपाल नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा

    काठमाडौं, भदौ ९ गते । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदीप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादी...

    प्रकाशित: मंगलबार, भाद्र ८ २०७८

    नेप्सेका सीईओ साउदद्वारा राजीनामा (भिडियो सहित )

      काठमाडौं भाद्र ०८ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिनुभएको छ । ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद...

    प्रकाशित: बुधबार, भाद्र २ २०७८

    ‘डाँडामाथिको सूर्य’ चुनाव चिन्ह दिने कुरा गलत हुन्छ: अग्नि खरेल 

      काठमाडौं भाद्र ०२ ।अग्नि  खरेलले डाँडामाथिको सूर्य भनेर सूर्य देखिने गरिकन चुनाव चिन्ह दिने कुरा गलत हुने बताउनुभएको छ । नेपालले नेकपा एमालेका निर्वाचन विभाग प्रमुख अग्नी खरेलले कुन...

    प्रकाशित: शुक्रबार, साउन २९ २०७८

    राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति (पूर्णपाठ सहित )

    काठमाडौं: नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गर्नुभएको हो । मौद्रिक नीति   ...

    प्रकाशित: बुधबार, साउन २७ २०७८

    प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक घिसिङद्वारा पदबहाली

    काठमाडौं:  विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको कुलमान घिसिङले बुधबार दिउँसो पदबहाली गर्नुभएको छ ।घिसिङ करिब ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको हो ।बुधबार...

    प्रकाशित: मंगलबार, साउन २६ २०७८

    केपी ओली भ्रष्टाचारका महानायक: रमेश जंग रायमाझी

    काठमाडौंः राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद...

    प्रकाशित: मंगलबार, साउन २६ २०७८

    ०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीहरुको सम्पतिको अनुसन्धान गर्नुपर्छ: मायाप्रसाद शर्मा

    काठमाडौंः राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले ०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति विवरणको अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य माया...

    प्रकाशित: मंगलबार, साउन २६ २०७८

    भिडमा बसेर राहदानी लिन पर्ने बध्यता

    काठमाडौं: कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएका छन । मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीहरुले कोरोनाकालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको...

    प्रकाशित: सोमबार, साउन २५ २०७८

    समयमै महाधिवेशन गर्नुपर्ने पौडेल समूहको निष्कर्ष

    काठमाडौंः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ । महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको...

    प्रकाशित: सोमबार, साउन २५ २०७८

    सबै सेवाका कर्मचारीलाई साउन १ गतेबाट नयाँ तलबमान स्वीकृत

    काठमाडौं:  सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै...

    प्रकाशित: सोमबार, साउन २५ २०७८

    प्रहरीले फेरि शुरु गर्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

    काठमाडौँ:  कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क...

    प्रकाशित: आइतबार, साउन २४ २०७८

    एमाले फुटेपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवा पर्खिरहेका छन्: डा विमाला राइ पौडेल

      काठमाडौंः नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटेपछि मात्रै मन्त्री परिषद् विस्तार गर्न खोजेको बताउनुभएको छ । आईतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद...

    प्रकाशित: शनिबार, साउन २३ २०७८

    मेलम्चीका बाढी पीडितलाई सुरक्षित बसोबासको व्यवस्था गर्न राप्रपाको आग्रह

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै सरकारी...