पुष्प व्यवसायीद्वारा सरकार विरुद्ध र्‍यालीसहितको प्रर्दशन

  • News Agency Nepal

    बुधबार, साउन २० २०७८
  • पुष्प व्यवसायीद्वारा सरकार विरुद्ध र्‍यालीसहितको प्रर्दशन

    काठमाडौंः पुष्प व्यवसायीहरुले सरकार विरुद्ध र्‍यालीसहितको प्रर्दशन गरेका छन् । फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरुले सरकारविरुद्ध र्‍यालीसहितको प्रर्दशन गरेका हुन । बुधबार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दैै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौंलालाई ज्ञापन पत्र समेत बुझाएका छन । ज्ञापन पत्रमा अवैध ढंगले करछली गरेर नेपालमा पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्नेहरुमाथि कडा कारवाही गर्न पनि सरकारसँग माग गरिएको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनु भयो । उहाँले कोरोनाका कारण थला परेको नेपालको पुष्प व्यवसायलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

     

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    राजनीतिक नियुक्तिमा राजदूत भएकालाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय (भिडियो सहित )

    काठमाडौं, असोज ०५ गते । सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    केन्द्रीय कमिटी बैठक माधवकुमार नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं, असोज ०५ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । मंगलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सेयर लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री शर्मा (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । खअर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मंगलवार अर्थ मन्त्रालयमा नेपाल धितापत्र बोर्डका अध्यक्ष भिष्मराज...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    लागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ

      काठमाडौं, असोज ०५ गते । हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा राजीनामा दिनुपर्छ: भैरवसुन्दर श्रेष्ठ (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गर्नु भएको छ । मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    तीन वटै प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने एमालेको निर्णय (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । नेकपा एमालेको स्थायी कमिटीमा पेश भएको तीन वटै प्रतिवेदनको मस्यौदा केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ । सोमवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    प्रदेश नं. १ र बागमती प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्छ: माधव नेपाल (भिडियो सहित )

      काठमाडौं, असोज ०४ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । सोमवार...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद: डा. बाबुराम भट्टराई (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताउनुभएको छ । सोमवार बुढीगण्डकी जलविद्युत...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    मुस्लिम समुदाय धेरै भएको जिल्लामा मुस्लिम गणक राख्न विभागलाई आयोगको आग्रह

    काठमाडौं, असोज ०४ गते ।  मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको छ । मुस्लिम आयोग र केन्द्रिय तथ्यांक विभागबीच आज ललितपुरमा भएको छलफलमा...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    काठमाडौं साक्षर जिल्ला घोषणा

      काठमाडौं, असोज ०४ गते ।  काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट त्यसै किसिमको भुमिकाको अपेक्षा गरेका छौँ: मन्त्री कार्की

    काठमाडौं, असोज ०४ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट त्यसै किसिमको भुमिकाको अपेक्षा गरेको बताउनु भएको छ सोमवारको प्रतिनिधि सभा बैठकपछि...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    ८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान शुरु

    काठमाडौं, असोज ०४ गते ।  निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    रूसको एक विश्वविद्यालयमा गोली चल्यो, ८ जनाको मृत्यु

    काठमाडौं, असोज ०४ गते  ।  रूसको एक विश्वविद्यालयमा  सोमबार दिउँसो गोली चलेको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा  एक विद्यार्थीले गोली चलाएका हुन्।गोली लागेर अहिलेसम्म ८...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    माओवादी केन्द्र बिस्तारै एमालेकरण हुने चिन्ता बढ्यो: पुष्पकमल दाहाल (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ । सोमवार सूर्यनाथ राम यादवको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोप हुने खतरामा हात्ती

    काठमाडौं, असोज ०४ गते । नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् । वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोकसेवा दिएका परीक्षार्थीहरु आन्दोलित

    काठमाडौं, असोज ०४ गते । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् । सोमवार काठमाडौंमा रहेको लोकसेवा आयोगको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    वसन्तपुरमा इन्द्रजात्रको रौनक

    काठमाडौं, असोज ०३ गते । काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन माघमा

    काठमाडौं, असोज ०३ गते । नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल निजामती कर्मचारी...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    सातै प्रदेशमा आ-आफ्नै प्रहरी तत्काल होस्: विमलेन्द्र निधि (भिडियो सहित )

      काठमाडौं, असोज ०३ गते । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले संघियताको सम्वद्र्धनका लागि सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्ने बताउनुभएको छ । आइतवार महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौंमा...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    सरकारले दिएको पदक फिर्ता गरिदिनुस्: सुवास नेम्वाङ (भिडियो सहित )

      काठमाडौं, असोज ०३ गते । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवाश नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधिशहरुलाई आग्रह गर्नुभएको छ । आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको...