रेड्मीको पहिलो पानी नपस्ने फोन सार्वजनिक

  • News Agency Nepal

    बिहिबार, साउन २१ २०७८
  • रेड्मीको पहिलो पानी नपस्ने फोन सार्वजनिक

    काठमाडौं: सरेड्मीले सन् २०२१ मा रेडमी नोट १० सिरिजअन्तर्गत विभिन्न स्मार्टफोन सार्वजनिक गरिसकेका छ । यसैबीच कम्पनीले यो सिरिजमा नयाँ फाइभजी स्मार्टफोन थपेको छ, जसको नाम हो ‘रेड्मी नोट १० जापान एडिसन’ ।यो फोनमा स्न्यापड्रागन ४८० फाइभजी प्रयोग भएको छ । त्यस्तै ग्राफिक्सको कुरा गर्दा यो फोनमा एड्रेनो ६१९ जीपीयू छ । अर्को महत्वपूर्ण परिवर्तन भनेको यो फोनमा वाटर र डस्ट रेसिस्ट्यान्ट आईपी६८ प्रविधि रहेको छ ।आईपी ६८ रेटिङको अर्थ धुलो नटासिने तथा १.५ मिनेटसम्मको गहिरोमा आधा घण्टासम्म डुब्दा समेत पानी पस्दैन । साओमीको बजेट फोनमा पहिलो पटक यस्ताे प्रविधि दिइएको हो  ९० हर्जको रिफेस रेटसहित ६.५ इन्च एलसीडी प्यानल (फुल एचडी प्लस), १८ वाटको वायर्ड चार्जिङ, ४८ मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल रियर क्यामेरा, सेल्फीका लागि ८ मेगापिक्सेलको पञ्चहोल क्यामेरा लगायतका फिचर रहेका छन् ।यो फोन एन्ड्रोइड ११ मा आधारित मियूआई १२.५ मा चल्दछ भने ४८०० एमएएचकाे ब्याट्री दिइएकाे छ ।

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज ४ २०७८

    साओमीको ‘रेड्मी १० प्राइम’ नेपाली बजारमा

    काठमाडौं, असोज ०४ गते ।  नेपाली बजारमा साओमीको रेड्मी १० प्राइम सार्वजनिक भएको छ । कम्पनीले शनिबार ६ हजार एमएएच क्षमताको ब्याट्रीसहित यो फोन नेपाली उपभोक्ताका लागि भित्र्याएको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    गोप्रो हिरोटेन ब्ल्याक क्यामरा सार्वजनिक

    काठमाडौं, असोज ०३ गते । आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा सार्वजनिक गरेको छ। हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले गत शुक्रबार हिरो टेन ब्ल्याक सार्वजनिक...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    पोल भाडा विवादले बढ्यो इन्टरनेटको मूल्य

    काठमाडौं, असोज ०१ ।    इन्टरनेट सेवाप्रदायक र नेपाल विद्युत प्राधिकरण विद्युत पोलको भाडाको विषयलाई लिएर आमनेसामने भएका छन् । विद्युत प्राधिकरणले पोलको भाडा चर्को रुपमा बढाएसँगै इन्टरनेट सेवाप्रदायक...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    साओमीको नयाँ चश्माले स्मार्टफोनलाई विस्थापन गर्ने दाबी

    काठमाडौँ, भदौ ३१ गते । सोओमीले मंगलबार स्मार्ट ग्लास सार्वजनिक गर्‍यो । ५ मेगापिक्सेलको क्यामेरायुक्त उक्त ग्लासको स्क्रिनमै मोबाइलमा आउने नोटिफिकेसन हेर्न, कल गर्न तथा उठाउन र नेभिगेसन हेर्न मिल्नेछ...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    एक करोडले चलाउँछन् फोरजी

    काठमाडौँ, भदौ २९ गते । फोरजी सेवा सुरु भएको पाँच वर्षमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असारसम्म नेपालमा फोरजी चलाउनेको सङ्ख्या ९९...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    पछि धकेलियो जियोको सस्तो स्मार्टफोन आउने मिति

    काठमाडौं, भाद्र २८ गते । गुगलसँगको सहकार्यमा आउने जियोफोन नेक्स्ट सार्वजनिक हुने पूर्वनिर्धारित कार्यतालिका पर सरेको छ । यसअघि सेप्टेम्बर १० मा जियो फोन आउने बताइएको थियो । मोबाइल...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    हाइपर चार्ज प्रविधिमा साओमीको छलाङ

    काठमाडौं, भाद्र २७ गते । यदि तपाईं चिनियाँ ब्राण्डका फोन प्रयोग गर्नुहुन्छ र यसबारे जानकारी राख्नुहुन्छ भने पक्कै पनि चिनियाँ मोबाइल कम्पनीहरूबीच भइरहेको फास्ट चार्जिङ सर्भिसको दौडलाई ख्याल गर्नुभएको...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    युट्युवमा ५०० सब्सक्राइबर भए फेसबुकमा जस्तै स्टाटस राख्न पाइने

    काठमाडौं, भाद्र २५ गते ।  युट्युबले कम्युनिटी पोस्ट गर्नका लागि आवश्यक सब्सक्राइबर संख्या आधाले घटाएको छ । कम्पनीले आउँदो अक्टोबर १२ देखि लागु हुने गरी बिहीबार यस्तो घोषणा गरेको...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    आईफोन १३ आउँदो साता सार्वजनिक हुँदै

    काठमाडौं, भाद्र २४ गते ।  एप्पलले आईफोन १३ सार्वजनिक हुने मिति औपचारिक रुपमा घोषणा गरेको छ ।एप्पल पार्क क्यालिफोर्नियाबाट सेप्टेम्बर १४ मा कम्पनीले ‘क्यालिफोर्निया स्ट्रिमिङ‘ ट्यागलाइन सहित भर्चुअल माध्यमबाट...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    सौर्य आँधीका कारण महिनौंसम्म इन्टरनेट बन्द हुन सक्ने

    काठमाडौँ, भदौ २३ गते ।  अनुसन्धानकर्ताहरूले ठूलो सौर्य आँधी आए पृथ्वीमा रहेका विद्युतीय प्रविधिमा असर पर्न सक्ने बताउँदै आएका छन् ।यसैबीच सौर्य आँधीकै विषयमा नयाँ अध्ययन सार्वजनिक भएको छ ।...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    पुराना एन्ड्रोइडमा फोनमा अब गुगल सर्भिस नचल्ने

    काठमाडौं, भाद्र २२ गते । यदि तपाईं एन्ड्रोइड २.३.७ (जिन्जरब्रेड) अथवा त्योभन्दा पनि पुराना एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने सेप्टेम्बर २७ देखि गुगल अकाउन्ट साइन इन गर्न सक्नुहुन्न ।यसको...

    प्रकाशित: शनिबार, भाद्र १९ २०७८

    हार्मोनी ओएसका प्रयोगकर्ता ९ करोड नाघे

    काठमाडौं, भाद्र १८ गते ।  चिनियाँ प्रविधि कम्पनी ह्वावेले तीन महिनाअघि आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस सार्वजनिक गरेको थियो । सार्वजनिक भएको यो छाेटाे अवधिमै रेकर्ड कायम गर्दै हार्मोनी...

    प्रकाशित: बिहिबार, भाद्र १७ २०७८

    ‘ओप्पो ए१६’ सार्वजनिक

    काठमाडौं, भाद्र १७ गते ।  ओप्पोले नेपाली बजारमा ए१६ मोडलको नयाँ स्मार्टफोन सार्वजनकि गरेको छ । युवा प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यो फोनमा ६.५२ इन्चको एचडी प्लस आई केयर...

    प्रकाशित: बुधबार, भाद्र १६ २०७८

    ‘साओमी १२’ मा ५० मेगापिक्सेलका तीन वटा रियर क्यामेरा हुने

    काठमाडौं, भदौ १६ गते ।  साओमीको अर्को नयाँ फ्ल्यागशिप मोबाइल ‘साओमी १२’ उत्पादनको चरणमै छ । यद्यपि फोनका केही विवरण भने इन्टरनेटमा लिक हुन थालिसकेका छन् । फोनको विषयलाई...

    प्रकाशित: मंगलबार, भाद्र १५ २०७८

    अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता

    काठमाडौं, भदौ १५ गते । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता दिएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    अब मोबाइलमा युट्युव हेर्दै अन्य एप चलाउन पाइने

    काठमाडौैंं, भाद्र १४ गते ।  प्रविधिको दिग्गज कम्पनी गुगलले मोबाइलमा युट्युव हेर्दै अन्य एप चलाउन सकिने फिचर ल्याएको छ । कम्पनीले आईफोनका लागि युट्युवमा पीआईपी अर्थात ‘पिक्चर इन पिक्चर’...

    प्रकाशित: आइतबार, भाद्र १३ २०७८

    क्रिप्टोकरेन्सीलाई मान्यता दिने दोश्रो देश बन्दै क्युवा

    काठमाडौं, भदौ १३ गते ।  क्युबाले क्रिप्टोकरेन्सीलाई  मान्यता दिने भएको छ । भुक्तानीका लागि क्रिप्टोकरेन्सीलाई मान्यता तथा नियमन गरिने क्युबाको सरकारले घोषणा गरेको छ । बिहीबार त्यहाँको राजपत्रमा प्रकाशित...

    प्रकाशित: शुक्रबार, भाद्र ११ २०७८

    कनेक्ट आईपीएसबाट वर्ष दिनमा १४ खर्ब ४ अर्बको कारोबार

    काठमाडौं, भाद्र ११ गते ।  नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा सञ्चालित कनेक्ट आईपीएसबाट एक वर्षको अवधिमा १४ खर्ब आठ अर्ब ४ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । नेपाल...

    प्रकाशित: बिहिबार, भाद्र १० २०७८

    दशौं वार्षिकोत्सव मनाउँदै फेसबुक म्यासेन्जर

    काठमाडौं, भाद्र १० । हामीमध्ये अधिकांश फेसबुक र त्यसको मुख्य म्यासेजिङ सेवा ‘म्यासेन्जर’ सँग जोडिएका छौं । म्यासेन्जरले आफ्नो यात्रा फेसबुकको म्यासेजिङ उपकरणबाट सुरु गरेको थियो । हुन त...

    प्रकाशित: बुधबार, भाद्र ९ २०७८

    साओमीले ‘रेड्मी नोट–१०’ को उत्पादन बन्द गर्यो

    काठमाडौं, भाद्र  ०९ गते ।  साओमीले आफ्नो नयाँ स्मार्टफोन ‘रेड्मी नोट–१०’को उत्पादन बन्द गरेको छ। साओमी इन्डोनेसियाले ‘रेड्मी नोट–१०’ स्मार्टफोनको उत्पादन रोकेको खुलासा गरेको हो। र आफ्ना उपभोक्ताहरुलाई यसबाहेक...