राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु

  • News Agency Nepal

    बिहिबार, साउन २१ २०७८
  • राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु

    काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास सुरु गरेको छ । सेप्टेम्बर दोस्रो साताबाट ओमानमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको हो । बर्षायाममा मौसम प्रतिकुल भइरहेको अवस्थामा पनि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोलीलाई अभ्यास गराउन सुरु गरेका हुन । यस अघि सोही सिरिजका लागि भनेर नेपाल क्रिकेट संघ (क्यान) ले १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । जसमा गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । पूर्व कप्तान पारस खड्काले सन्यास लिएपछि उनको नाम टोलीबाट हटाइएको छ । दुई दिन अगाडि खेलाडीले अभ्यास सुरु गरे पनि बिहीबार मात्र बोलाइएका सबै खेलाडी प्रशिक्षणमा उपस्थित भएका हुन् ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज ४ २०७८

    नेपाली खेलाडीलाई एक्पोजरको खाँचो छ– डेभ ह्वाटमोर (भिडियो सहित )

    काठमाडौं, असोज ०४ गते । प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली खेलाडीलाई एक्पोजरको खाँचो रहेको बताउनुभएको छ । ह्वाटमोरले नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव धेरै भन्दा धेरै पाएको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोप हुने खतरामा हात्ती

    काठमाडौं, असोज ०४ गते । नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् । वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    वसन्तपुरमा इन्द्रजात्रको रौनक

    काठमाडौं, असोज ०३ गते । काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    एन्फालाई वाग्मती प्रदेशबाट एक करोड

      काठमाडौं, असोज ०३ गते ।  वाग्मती प्रदेश सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई चालु आर्थिक वर्ष २०७८/०७९ मा दुई प्रतियोगिताका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    पदयात्रा खुलाउनु पर्ने पर्यटन व्यवसायीको माग

    काठमाडौं, असोज ०३ गते । पदयात्रा खुलाउन पर्यटन व्यवसायीहरुले माग गरेका छन् । नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ । यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    एक अर्ब २५ करोड लागतमा नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा

    काठमाडौं, असोज ०१ गते । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ । लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं, असोज ०१ गते ।  आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरेट क्रिकेट मैदानमा नेपाली समय अनुसार...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    रियालिटी शो ‘डान्स च्याम्पियन’ कार्तिक ११ बाट शुरु हुने

      काठमाडौं, भाद्र ३१ गते । आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो रियालिटी शो ‘डान्स च्याम्पियन’ हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    छैटौं संस्करणको एनभीए भलिबल प्रतियोगिता असोज दोस्रो साता हुने

    काठमाडौं, भाद्र ३० गते । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गते हुने भएको छ । नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    ओमानसँग नेपाल ५ विकेटले पराजित

    काठमाडौं, भाद्र ३० गते ।  आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।ओमानको राजधानी मस्कटस्थित अल...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    कक्षा १२ को परीक्षा आजबाट शुरु

    काठमाडौं, भाद्र ३० गते ।  कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमै शुरु भएको छ । कोरोना भाइरसको जोखिमका कारण दुई पटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

      काठमाडौं, भाद्र २९ गते । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    अमेरिकाविरूद्ध अर्धशतक प्रहार गरेका कुशल र रोहित के भन्छन् ? (भिडियो सहित )

    काठमाडौं, भाद्र २९ गते । कुशल र रोहितको ब्याटिङ चल्दा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित ग¥यो । सम्हालएको ब्याटिङ प्रदर्शन...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना अन्यौलमा

    काठमाडौं, भाद्र २८ गते । प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि शुरु

     काठमाडौं, भाद्र २८ गते ।  आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि शुरु हुँदैछ ।  यसक्रममा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ओमानको...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    खेल पत्रकारहरु सम्मानित

      काठमाडौं, भाद्र २७ गते । नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा खेल पत्रकारहरुलाई सम्मान गरेको छ । र नेपाल खेलकुद पत्रकार मञ्चले खेल पत्रकार मुकुन्द दाहाललाई अग्रज...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    इकवालले भैरहवाबाट खेल्ने

    बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकवालले भैरहवा ग्लाडियटर्सबाट बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । पछिल्लो दुई सिजनको उपविजेता भैरहवाबाट श्रीलंकाका पूर्वकप्तान उपुल थारंगा र धम्मिका प्रसादले...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    साफ च्याम्पियनशीप फुटबलका लागि नेपाली टोली कतार प्रस्थान

    काठमाडौं, भाद्र २५ गते ।  अर्को महिला माल्दिभ्समा आयोजना हुन लागेको दक्षिण एशियाली फुटबल साफ च्याम्पियनशीपको अन्तिम तयारीका लागि नेपाली पुरुष फुटबल टोली आज कतार जाँदैछ ।नेपाली टोलीलाई युवा...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    नाडाद्वारा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन

      काठमाडौं, भाद्र २५ गते । अटोमोवाइल्स एशोसिएसन अफ नेपाल नाडाले ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा नाडाले शुक्रबार काठमाडौंमा ट्राफिक सचेतना अभियान सञ्चालन...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    नेपालद्वार बंगलादेश २-१ गोलले पराजित

    काठमाडौं, भाद्र २४ गते । डेब्यु खेलाडीद्वय प्रिति राई र सबिता रानाको दुई गोलको मद्दतमा आज नेपालले बंगलादेशसँगको पहिलो मैत्रिपूर्ण खेलमा सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ...