उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौैद्रिक नीति ल्याउन राष्ट्र बैैंकलाई सुझाव

  • News Agency Nepal

    शुक्रबार, साउन २२ २०७८
  • उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौैद्रिक नीति ल्याउन राष्ट्र बैैंकलाई सुझाव

    काठमाडौंः पूर्वअर्थमन्त्रीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौैद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैैंकलाई सुझाव दिएका छन । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको शुक्रबारको बैठकमा बोल्दै पूर्व अर्थमन्त्रीहरु डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुनले निर्यातमूलक उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन सरकारसँग आग्रह गर्नु भएको हो । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहनु भएका भट्टराईले कर्जाको अभावमा अघि बढन नसकेका ग्रामीण क्षेत्रमा लगानीको वातावरण हुने गरी लगानी केन्द्रित नहुँदा बैंक मोटाउन तथा देश र जनता गरिव हुँदै जाने अवस्था आएको उल्लेख गर्दै त्यसको अन्त्य हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । नेकपा एमालेका नेता एवम् पूर्व अर्थमन्त्री पाण्डेले निर्यातमूलक र उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सृजना हुने क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने स्पष्ट पार्नु भयो नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व अर्थमन्त्री पुनले उद्यमशीलताको क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौदिक नीति ल्याउनुपर्ने स्पष्ट पार्नु भयो । उहाँले शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई सहजीकरण गरेर मुलुकलाई आर्थिक रुपले सवल बनाउने गरी अघि बढन नेपाल राष्ट्र बैैंकलाई आग्रह गर्नु भयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज ४ २०७८

    राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद: डा. बाबुराम भट्टराई (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताउनुभएको छ । सोमवार बुढीगण्डकी जलविद्युत...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    ८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान शुरु

    काठमाडौं, असोज ०४ गते ।  निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    सेयर बजार: नेप्से परिसूचक १०३ अंकले घट्यो

    काठमाडौं, असोज ०४ गते । अघिल्ला साढे दुई घण्टा उच्च दरले ओरोला लागेको नेप्से पछिल्लो समय घट्ने दरमा कमी आएपनि फेरि घट्ने क्रममा तीव्रता आएको छ । सोही क्रममा...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    विनियोजन विधेयक २०७८ पारित (भिडियो सहित )

    काठमाडौ., असोज ०४ गते ।  विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभालेविनियोजन विधेयक २०७८ पारित गरेको छ । । सोमवारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्दै बुद्धभुमि नेपाल हाइड्रोपाव

    काठमाडौं असोज ०३ गते ।  बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    दशैँ र तिहार र छठलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा (भिडियो सहित )

    काठमाडौं, असोज ०१ ।  सरकारले शुक्रवारदेखि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । नेपालीहरुको महान चाड बडा दशैँ र तिहारलाई लक्षित गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    ‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

    काठमाडौं, असोज १ गते । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    सेयर बजार: नेप्से परिसूचक घट्यो

      काठमाडौं, भाद्र ३१ गते । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.६५ प्रतिशत अर्थात ७६.६५ अंक घटेर २८१२.३८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १२.७३ अंक, फ्लोट...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    रोकियो सरकारी खर्च

    काठमाडौँ, भदौ ३१ गते । चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसद्बाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ । साउन ३ गते प्रतिनिधि सभामा प्रस्तुत सो...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    पर्यटक आउने सहज ब्यबस्था मिलाउनु पर्छ: होटल व्यवसायी

    काठमाडौं, भाद्र ३१ गते । पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    सेयर बजार: नेप्से परिसूचक ४० अंकले घट्यो

    काठमाडौं, भाद्र ३० गते । बुधबार सेयर बजारमा ४०.२६ अंकले घटेर नेप्से परिसूचक २८८९ अंकमा कायम भएको छ। कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ। यस दिन सबै...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा बढ्यो

    काठमाडौं, भाद्र २९ गते । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । केन्द्रीय बैंकले मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    शेयर बजार: नेप्सेमा  झिनो वृद्धि

     काठमाडौं, भाद्र २८ गते । सोमबार शेयर बजार परिसूचक नेप्सेमा  झिनो वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको बजार सोमबार भने शून्य दशमलव २७ अंकले...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    पर्यटन मजदुरले अल्पकालीन रोजगारी पाउने (भिडियो सहति )

    काठमाडौं, भाद्र २७ गते । पर्यटन सम्वद्ध मजदुर श्रमिकले अल्पकालीन रोजगारी पाउने भएका छन् । कोरोना संक्रमणको जोखिमले पर्यटन क्षेत्र बन्द हुँदा काम विहिन भएका होटल पर्यटन क्षेत्रका मजदुर...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्‍याउछौं: अर्थमन्त्री शर्मा (भिडियो सहत )

    काठमाडौं, भाद्र २७ गते । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्‍याउने बताउनुभएको छ । अर्थमन्त्री शर्माले शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकको...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    अरुण कावेलीले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने (भिडियो सहित )

    काठमाडौं, भाद्र २७ गते । अरुण कावेली पावर लिमिटेडले शेयर धनीहरुलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शनिवार काठमाडौंमा भएको साधारण सभाले संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजिको...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    शेयर बजार: नेप्से परिसूचक ७१ अंकले बढ्याे

    काठमाडौं, भाद्र २७ गते । आइतबार शेयर बजारमा उच्च अंककाे सुधार देखिएको छ । केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    अर्थमन्त्री शर्माद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस (पूर्ण पाठसहित)

    काठमाडौं, भाद्र २५ गते ।  असरकारले चालु आर्थिक २०७८÷७९ वर्षको बजेटलाई परिमार्जन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    शेयर बजार स्थिर

    काठमाडौं, भाद्र २४ गते । साताको अन्तिम दिन बिहीबार शेयर बजार स्थिर देखिएको छ । दिनभरको उताचढाव बिच बजार बन्द हुँदा ० दशमलव ०२ प्रतिशतले मात्रै बजार घटेको छ...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    शेयर बजार: नेप्से परिसूचक दोहोरो अंकले घट्यो

    काठमाडौं, भाद्र २२ गते ।साताको तेस्रो दिन मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक ऐक्सचेन्ज परिसूचक २९९९.५५ बिन्दुबाट शुरु भएको कारोबार...