संविधान विरोधीहरु धर्मको नाममा राजतन्त्र माग्न थाले: रामनारायण विडारी (भिडियो सहित )

  • News Agency Nepal

    शुक्रबार, साउन २२ २०७८
  • संविधान विरोधीहरु धर्मको नाममा राजतन्त्र माग्न थाले: रामनारायण विडारी (भिडियो सहित )

    काठमाडौंः राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संविधान विरोधीहरु धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको बताउनुभएको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले ्संवैधानिक आयोग अपांग भएको, अदालतमाथि आलोचना भएको यो बेलामा संविधान विरोधीहरु खुशी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको टिप्पणी पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘संवैधानिक आयोग अपांग भयो । अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो । मानव अधिकार आयोग थरथर काम्नुपर्ने भयो । संसदको गरिमा पनि घट्यो । अदालतको आलोचना हुन थाल्यो । प्रधानन्यायाधिशमाथि प्रश्न उठ्न थाल्यो । संवैधानिक अंगहरु निष्प्रभावि भयो । संविधान विरोधीहरु खुशी भए । नेपाल विरोधीहरु नाच्न थाले । यही मौका छोपेर धर्मको नाममा मुर्ति चोरहरु राजतन्त्रका कुरा माग्न थाले ।’ उहाँले सरकारलाई छिटोभन्दा छिटो वास्तविक गरिवहरुलाई जग्गा वितरण गर्न अनुरोध पनि गर्नुभयो । वर्तमान सरकार मुलुकमारा र गरिवमारा हुननहुने बताउनुभयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    केही दिन सरकारको खर्च रोकिन पनि सक्छ: अर्थमन्त्री शर्मा ( भिडियो सहित)

    काठमाडौं, भाद्र २९ गते । अर्थमन्त्री जनार्दन शर्माले केही दिन सरकारको खर्च रोकिन पनि सक्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले संसदबाट विनियोजन...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    मतभेदहरुलाई सुल्झाएर जाऊ: गृहमन्त्री खाँण (भिडियो सहित )

      काठमाडौं, भाद्र २७ गते । सरकारले नेकपा एमालेलाई वार्तामा आउन आह्वान गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

    काठमाडौं, भाद्र १८ गते ।  पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।मन्दिर खोल्न...

    प्रकाशित: आइतबार, भाद्र १३ २०७८

    कारबाहीमा परेका १४ सांंसदको पद जोगियो

      काठमाडौैं, भाद्र १३ गते । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने निर्णय गर्नुभएको छ । २०७८ वैशाख...

    प्रकाशित: शुक्रबार, भाद्र ११ २०७८

    विमलेन्द्र निधिद्वारा सभापतिका लागि उम्मेदवारी दिने घोषणा

    काठमाडौं, भाद्र ११ गते । विमलेन्द्र निधीले सभापतिका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४...

    प्रकाशित: बिहिबार, भाद्र १० २०७८

    निर्माणसम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाका बाँकी काम तत्काल सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा...

    प्रकाशित: बुधबार, भाद्र ९ २०७८

    पुनःनिर्माणको बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने निर्णय

    काठमाडौं, भाद्र ०९ गते । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकि काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको...

    प्रकाशित: बुधबार, भाद्र ९ २०७८

    प्रदीप नेपाल नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा

    काठमाडौं, भदौ ९ गते । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदीप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादी...

    प्रकाशित: मंगलबार, भाद्र ८ २०७८

    नेप्सेका सीईओ साउदद्वारा राजीनामा (भिडियो सहित )

      काठमाडौं भाद्र ०८ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिनुभएको छ । ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद...

    प्रकाशित: बुधबार, भाद्र २ २०७८

    ‘डाँडामाथिको सूर्य’ चुनाव चिन्ह दिने कुरा गलत हुन्छ: अग्नि खरेल 

      काठमाडौं भाद्र ०२ ।अग्नि  खरेलले डाँडामाथिको सूर्य भनेर सूर्य देखिने गरिकन चुनाव चिन्ह दिने कुरा गलत हुने बताउनुभएको छ । नेपालले नेकपा एमालेका निर्वाचन विभाग प्रमुख अग्नी खरेलले कुन...

    प्रकाशित: शुक्रबार, साउन २९ २०७८

    राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति (पूर्णपाठ सहित )

    काठमाडौं: नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गर्नुभएको हो । मौद्रिक नीति   ...

    प्रकाशित: बुधबार, साउन २७ २०७८

    प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक घिसिङद्वारा पदबहाली

    काठमाडौं:  विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको कुलमान घिसिङले बुधबार दिउँसो पदबहाली गर्नुभएको छ ।घिसिङ करिब ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको हो ।बुधबार...

    प्रकाशित: मंगलबार, साउन २६ २०७८

    केपी ओली भ्रष्टाचारका महानायक: रमेश जंग रायमाझी

    काठमाडौंः राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद...

    प्रकाशित: मंगलबार, साउन २६ २०७८

    ०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीहरुको सम्पतिको अनुसन्धान गर्नुपर्छ: मायाप्रसाद शर्मा

    काठमाडौंः राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले ०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति विवरणको अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य माया...

    प्रकाशित: मंगलबार, साउन २६ २०७८

    भिडमा बसेर राहदानी लिन पर्ने बध्यता

    काठमाडौं: कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएका छन । मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीहरुले कोरोनाकालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको...

    प्रकाशित: सोमबार, साउन २५ २०७८

    समयमै महाधिवेशन गर्नुपर्ने पौडेल समूहको निष्कर्ष

    काठमाडौंः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ । महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको...

    प्रकाशित: सोमबार, साउन २५ २०७८

    सबै सेवाका कर्मचारीलाई साउन १ गतेबाट नयाँ तलबमान स्वीकृत

    काठमाडौं:  सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै...

    प्रकाशित: सोमबार, साउन २५ २०७८

    प्रहरीले फेरि शुरु गर्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

    काठमाडौँ:  कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क...

    प्रकाशित: आइतबार, साउन २४ २०७८

    एमाले फुटेपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवा पर्खिरहेका छन्: डा विमाला राइ पौडेल

      काठमाडौंः नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटेपछि मात्रै मन्त्री परिषद् विस्तार गर्न खोजेको बताउनुभएको छ । आईतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद...

    प्रकाशित: शनिबार, साउन २३ २०७८

    मेलम्चीका बाढी पीडितलाई सुरक्षित बसोबासको व्यवस्था गर्न राप्रपाको आग्रह

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै सरकारी...