सरकारको न्यूनतम साझा कार्यक्रम खोपमा केन्द्रित हुन्छ: महेन्द्र राय यादव

  • News Agency Nepal

    शुक्रबार, साउन २२ २०७८
  • सरकारको न्यूनतम साझा कार्यक्रम खोपमा केन्द्रित हुन्छ:  महेन्द्र राय यादव

    काठमाडौंः जनता समाजवादीका नेता महेन्द्र राय यादवले सरकारको न्यूनतम साझा कार्यक्रम खोपमा केन्द्रित हुने बताउनुभएको छ । शुक्रवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै जनता समाजवादी पार्टी जसपाका नेता महेन्द्र राय यादवले सरकारको न्यूनतम साझा कार्यक्रम खोपमा केन्द्रित हुने बताउनुभएको हो । सारा विश्व कोभिड–१९ बाट ग्रस्त रहेको र नेपाल पनि यसमा अछुतो नरहेको भन्दै नेता यादवले प्रभावित जनतालाई कसरी व्यवस्थित गर्ने, कसरी न्यूनिकरण गर्ने, कसरी कोभिड प्रभावितका समस्या समाधान गर्ने भन्ने विषयहरु प्राथमिकतामा रहेको बताउनुभयो  ।उहाँले विगतका सरकारले जनतालाई राहत दिन नसकेकोले यो सरकारले प्राथमिकता दिएर लैजनुपर्ने पार्टीको माग रहेको बताउनुभयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्छौं: माधवकुमार नेपाल (भिडियो सहित)

    काठमाडौं असोज ०५ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्ने बताउनुभएको छ । मंगलबार पार्टीको केन्द्रिय कमिटीको बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्छौं: मन्त्री कार्की (भिडियो सहति )

    काठमाडौं, असोज ०५ गते । कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने लक्ष्य राखेको बताउनु भएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहनु...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सेयर लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री शर्मा (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । खअर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मंगलवार अर्थ मन्त्रालयमा नेपाल धितापत्र बोर्डका अध्यक्ष भिष्मराज...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्यो: केपी ओली (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलस रकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न खोजेको बताउनुभयो । मंगलवार मदन भण्डारीको जीवनी बारे लेखिएको पुस्तक श्वेत...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत

    काठमाडौं, असोज ०५ गते । राष्ट्रियसभाको मंगलबारको बैठकले ‘विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रियसभाको दोस्रो...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा राजीनामा दिनुपर्छ: भैरवसुन्दर श्रेष्ठ (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गर्नु भएको छ । मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८
    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ टेबुल

    काठमाडौं, असोज ०५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका विच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रिय सभाको मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    प्रदेश नं. १ र बागमती प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्छ: माधव नेपाल (भिडियो सहित )

      काठमाडौं, असोज ०४ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । सोमवार...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    अध्यादेश खारेज गरेपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ: उपेन्द्र यादव ( भिडियो सहित )

    काठमाडौं, असोज ०४ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश खारेजपछिमात्र मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएको छ । सोमवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै यादवले दल विभाजन...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    सभामुखको कार्यशैली र भेदभावको कारण आन्दोलित हुनुपर्‍यो: विशाल भट्टराई (भिडियो सहित )

      काठमाडौं, असोज ०४ गते।  प्रमुख प्रतिपक्षी दल नेकपाएमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताउनुभयो । सोमवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै भट्टराईले...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट त्यसै किसिमको भुमिकाको अपेक्षा गरेका छौँ: मन्त्री कार्की

    काठमाडौं, असोज ०४ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट त्यसै किसिमको भुमिकाको अपेक्षा गरेको बताउनु भएको छ सोमवारको प्रतिनिधि सभा बैठकपछि...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    वार्ता, संवादलाई निरन्तरता पनि दिइरहेका छौँ: अर्थमन्त्री

      काठमाडौं, असोज ०४ गते । अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवादगरी राष्ट्रिय एकता कायम गर्ने सरकारको नीति रहेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    माओवादी केन्द्र बिस्तारै एमालेकरण हुने चिन्ता बढ्यो: पुष्पकमल दाहाल (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ । सोमवार सूर्यनाथ राम यादवको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोप हुने खतरामा हात्ती

    काठमाडौं, असोज ०४ गते । नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् । वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    विनियोजन विधेयक २०७८ पारित (भिडियो सहित )

    काठमाडौ., असोज ०४ गते ।  विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभालेविनियोजन विधेयक २०७८ पारित गरेको छ । । सोमवारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोकसेवा दिएका परीक्षार्थीहरु आन्दोलित

    काठमाडौं, असोज ०४ गते । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् । सोमवार काठमाडौंमा रहेको लोकसेवा आयोगको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८
    प्रकाशित: आइतबार, असोज ३ २०७८

    संविधानलाई सर्वस्वीकार्य बनाउनु पर्छ: ज्ञानेन्द्रबहादुर कार्की (भिडियो सहित)

      काठमाडौं, असोज ०३ गते ।  कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानलाई सर्वस्वीकार्य बनाई आर्थिक समृद्धिमा अग्रसर हुनुपर्ने बताउनुभएको छ । आइतवार संविधान दिवसको अवसरमा आयोजित एक...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    मधेश केन्द्रित दलहरुद्वारा संविधानको बिरोध

      काठमाडौं, असोज ०३ गते ।  मधेश केन्द्रित जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संविधानको बिरोध गरेका छन् । सातौं संविधान दिवसको अवसरमा दुवै पार्टीले काठमाडौंमा छुट्टाटछुट्टै कार्यक्रमको आयोजना...