विभिन्न माग राख्दै नेपाल शिक्षक महासंघद्वारा धर्ना

  • News Agency Nepal

    शुक्रबार, साउन २२ २०७८
  • विभिन्न माग राख्दै नेपाल शिक्षक महासंघद्वारा धर्ना

    काठमाडौंः नेपाल शिक्षक महासंघले शिक्षा विभागमा धर्ना दिएको छ । शुक्रबार नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा मानव स्रोत केन्द्रमा धर्ना दिएको हो । ७७ जिल्लाबाट जम्मा भएका शिक्षकहरुले आफ्ना मागहरु शिक्षा विभागमा बुझाउँदै धर्ना दिएका छन् । विभिन्न ३४ बुँदे माग राख्दै उनीहरुले धर्ना दिएका हुन् । देशमा गुणस्तरीय शिक्षा विकासमा बजेटको २० प्रतिशत लगानी आवश्यकदेखि कोरोनाका कारण थला परेको शिक्षा क्षेत्रलाई उकास्न अविलम्व शिक्षक तथा कर्मचारीलाई कोरोनाको खोप व्यवस्था गरिनु पर्ने, अलग्गै शिक्षक अस्पतालको व्यवस्था गरिनु पर्ने लगाएतका माग राख्दै उनीहरुले विभागमा धर्ना दिएका थिए । शिक्षालाई अविलम्व संविधानको धारा ३१ अनुसार माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गरियोस्, साविक उच्च मावि र बालकक्षाका शिक्षकको कोटा स्वीकृत दरबन्दीमा परिणत गरि उमेर हद नलाग्ने गरी आन्तरिक र खुल्ला प्रतियोगिता मार्फत् स्थायी गरियोस् भन्ने मागसहित ३१ मागका साथ शिक्षकहरु आन्दोलनमा रहेका छन् ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज ४ २०७८

    तीन वटै प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने एमालेको निर्णय (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । नेकपा एमालेको स्थायी कमिटीमा पेश भएको तीन वटै प्रतिवेदनको मस्यौदा केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ । सोमवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    प्रदेश नं. १ र बागमती प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्छ: माधव नेपाल (भिडियो सहित )

      काठमाडौं, असोज ०४ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । सोमवार...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद: डा. बाबुराम भट्टराई (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताउनुभएको छ । सोमवार बुढीगण्डकी जलविद्युत...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    मुस्लिम समुदाय धेरै भएको जिल्लामा मुस्लिम गणक राख्न विभागलाई आयोगको आग्रह

    काठमाडौं, असोज ०४ गते ।  मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको छ । मुस्लिम आयोग र केन्द्रिय तथ्यांक विभागबीच आज ललितपुरमा भएको छलफलमा...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    काठमाडौं साक्षर जिल्ला घोषणा

      काठमाडौं, असोज ०४ गते ।  काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट त्यसै किसिमको भुमिकाको अपेक्षा गरेका छौँ: मन्त्री कार्की

    काठमाडौं, असोज ०४ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट त्यसै किसिमको भुमिकाको अपेक्षा गरेको बताउनु भएको छ सोमवारको प्रतिनिधि सभा बैठकपछि...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    ८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान शुरु

    काठमाडौं, असोज ०४ गते ।  निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    रूसको एक विश्वविद्यालयमा गोली चल्यो, ८ जनाको मृत्यु

    काठमाडौं, असोज ०४ गते  ।  रूसको एक विश्वविद्यालयमा  सोमबार दिउँसो गोली चलेको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा  एक विद्यार्थीले गोली चलाएका हुन्।गोली लागेर अहिलेसम्म ८...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    माओवादी केन्द्र बिस्तारै एमालेकरण हुने चिन्ता बढ्यो: पुष्पकमल दाहाल (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ । सोमवार सूर्यनाथ राम यादवको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोप हुने खतरामा हात्ती

    काठमाडौं, असोज ०४ गते । नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् । वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोकसेवा दिएका परीक्षार्थीहरु आन्दोलित

    काठमाडौं, असोज ०४ गते । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् । सोमवार काठमाडौंमा रहेको लोकसेवा आयोगको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    वसन्तपुरमा इन्द्रजात्रको रौनक

    काठमाडौं, असोज ०३ गते । काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन माघमा

    काठमाडौं, असोज ०३ गते । नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल निजामती कर्मचारी...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    सातै प्रदेशमा आ-आफ्नै प्रहरी तत्काल होस्: विमलेन्द्र निधि (भिडियो सहित )

      काठमाडौं, असोज ०३ गते । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले संघियताको सम्वद्र्धनका लागि सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्ने बताउनुभएको छ । आइतवार महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौंमा...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    सरकारले दिएको पदक फिर्ता गरिदिनुस्: सुवास नेम्वाङ (भिडियो सहित )

      काठमाडौं, असोज ०३ गते । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवाश नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधिशहरुलाई आग्रह गर्नुभएको छ । आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    पदयात्रा खुलाउनु पर्ने पर्यटन व्यवसायीको माग

    काठमाडौं, असोज ०३ गते । पदयात्रा खुलाउन पर्यटन व्यवसायीहरुले माग गरेका छन् । नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ । यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    हराएका र चोरी भएका मोटरसाइकल  हस्तान्तरण (भिडियो सहित )

    काठमाडौं, असोज ०१ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाले घुस फिर्ता...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    मोटरहेड मोटरसाइकल सार्वजनिक

      काठमाडौं, असोज ०१ ।  चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल सार्वजनिक भएको छ । मोटरहेड मोटरसाइकलको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल सार्वजनिक...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    दशैँ र तिहार र छठलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा (भिडियो सहित )

    काठमाडौं, असोज ०१ ।  सरकारले शुक्रवारदेखि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । नेपालीहरुको महान चाड बडा दशैँ र तिहारलाई लक्षित गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    एक अर्ब २५ करोड लागतमा नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा

    काठमाडौं, असोज ०१ गते । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ । लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका...