सिंहदरवारस्थित पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवन

  • News Agency Nepal

    शुक्रबार, साउन २२ २०७८
  • सिंहदरवारस्थित पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवन

    २० महिना अघिबाट निर्माण सुरु गरिएको न संघीय संसद भवनको लागत करिव ५ अर्व ६७ करोड ६१ हजार अनुमान गरिएको छ । साँढे ३ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको सो भवनको निर्माणका कार्य सोचे अनुसार अघि बढन नसकेको आयोजनाको भनाई छ । कोरोनाका कारण आवश्यक सामग्रीको व्यवस्थापन गर्न नसक्दा भवन निर्माणको काममा ढिलाई हुन गएको आयोजनाका प्रमुख दिलिप शेखर श्रेष्ठले बताउनु भयो । सो भवन १७३ रोपनी ८ आना क्षेत्रमा बन्दैछ । यस क्षेत्रमा ८ वटा ब्लकहरु निर्माण हुनेछन । संघीय संसद भवन परिसरभित्र ४ सय सिट क्षमताको प्रतिनिधिसभा, एक सय सिट क्षमताको राष्ट्रियसभा, पुस्तकालय, संग्राहलय, चमेना गृहसहितको व्यवस्था हुनेछ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, असोज ६ २०७८

    कोरोनाविरूद्ध भेरोसेल खोप लगाउनेको भीड

    काठमाडौँ, असोज ६ गते । काठमाडौंमा कोरोनाविरुद्धको खोव लगाउनेको भीड लागेको छ । हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    लागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ

      काठमाडौं, असोज ०५ गते । हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोप हुने खतरामा हात्ती

    काठमाडौं, असोज ०४ गते । नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् । वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    वसन्तपुरमा इन्द्रजात्रको रौनक

    काठमाडौं, असोज ०३ गते । काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    पदयात्रा खुलाउनु पर्ने पर्यटन व्यवसायीको माग

    काठमाडौं, असोज ०३ गते । पदयात्रा खुलाउन पर्यटन व्यवसायीहरुले माग गरेका छन् । नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ । यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    एक अर्ब २५ करोड लागतमा नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा

    काठमाडौं, असोज ०१ गते । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ । लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    रियालिटी शो ‘डान्स च्याम्पियन’ कार्तिक ११ बाट शुरु हुने

      काठमाडौं, भाद्र ३१ गते । आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो रियालिटी शो ‘डान्स च्याम्पियन’ हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    कक्षा १२ को परीक्षा आजबाट शुरु

    काठमाडौं, भाद्र ३० गते ।  कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमै शुरु भएको छ । कोरोना भाइरसको जोखिमका कारण दुई पटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

      काठमाडौं, भाद्र २९ गते । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना अन्यौलमा

    काठमाडौं, भाद्र २८ गते । प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    नाडाद्वारा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन

      काठमाडौं, भाद्र २५ गते । अटोमोवाइल्स एशोसिएसन अफ नेपाल नाडाले ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा नाडाले शुक्रबार काठमाडौंमा ट्राफिक सचेतना अभियान सञ्चालन...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    पुरानो बानेश्वरमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा ‘डिस्पोज’

    काठमाडौं, भाद्र २४ गते । काठमाडौंको पुरानो बानेश्वर नजिकै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहीबार बिहान करिव सवा ९ः४५ बजे काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरबाट...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    एमसीसीको विरोध गर्दै युवा संघले कालो बेलुन उडायो

    काठमाडौं, भाद्र २३ गते ।  अमेरिकी अनुदान मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्दै नेकपा एमालेनिकट युवा संघका युवाहरुले कालो बेलुन उडाएका छन् । उनीहरुले संसद् भवन परिसरमै कालो...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    काष्ठमण्डपको छानो छाउने काम सुरु

    काठमाडौं, भाद्र २२ गते । काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ । २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    गोकर्णेश्वर मन्दिर क्षेत्रमा भक्तजनको भीड

    काठमाडौं, भदौ २२ गते । ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    मेटिने अवस्थामा त्रिचन्द्र कलेज

    काठमाडौं, भाद्र १८ गते । मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक...

    प्रकाशित: बुधबार, भाद्र १६ २०७८

    समस्यामा सदर चिडियाखाना

      काठमाडौं, भदौ १६ गते । कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बन्द रहेको चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । तर महामारीका कारण मानिसहरु घुम्न ननिस्किनाले आर्थिक आम्दानी...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    २ वर्षपछि काठमाडौंमा चित्रकला प्रदर्शनी

    काठमाडौं, भाद्र १४ गते । काठमाडौंमा २ वर्षपछि चित्रकला पदर्शनी भएको छ । कोरोनाको कारण २ वर्ष यता रोकिएको चित्रकला प्रदर्शनी शुरु भएको हो । इ आर्ट्स नेपालको आयोजनामा...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    आज देशभर कृष्ण जन्माष्टमी मनाइँदै

    काठमाडौैंं, भाद्र १४ गते ।  आज  देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरेर मनाइँदै छ । हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको जन्म भएको...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    पहिरोले अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सुचारु

      काठमाडौैंं, भाद्र १४ गते । अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सूचारु भएको छ । त्रिभवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई...