साहस ऊर्जाले प्रभावितलाई साधारण शेयर बिक्री गर्ने

  • News Agency Nepal

    आइतबार, साउन २४ २०७८
  • साहस ऊर्जाले प्रभावितलाई साधारण शेयर बिक्री गर्ने

    संखुवासभा: छयासी मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको साहस ऊर्जा लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ ।जिल्लाको थुलुङ दूधकोशी-३ पञ्चनमा निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्ष्य गरी आइपिओ निष्कासन गरिने भएको हो ।नेपाल धितोपत्र बोर्डबाट एक करोड पाँच लाख कित्ता साधरण शेयर निष्कासन गर्न अनुमति पाएको साहस ऊर्जाले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि ३५ लाख कित्ता शेयर निष्कासन गर्ने जनाएको छ । सोलुखुम्बु जिल्लाका नागरिकले साउन २९ देखि भदौ ११ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । उक्त समयमा खुला गरिएको शेयर बिक्री नभएमा ढिलोमा भदौ २७ सम्म आवेदन दिन सकिने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सेयर लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री शर्मा (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । खअर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मंगलवार अर्थ मन्त्रालयमा नेपाल धितापत्र बोर्डका अध्यक्ष भिष्मराज...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    शेयर बजारमा दोहोरो अंकको सुुधार

    काठमाडौं, असोज ०५ गते । सोमबार ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    विकास रणनीति स्पष्ट नहुँदा पुँजीगत बजेट खर्च गर्न चुनौती: अर्थमन्त्री शर्मा ( भिडियो सहित )

    काठमाडौं, असोज ०५ गते । अर्थमन्त्री जनार्दन शर्माले समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती रहेको बताउनुभएको छ । मंगलवार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    विद्युतीय प्रणाली सुधारका लागि एडीबीको ६० मिलियन ऋण

    काठमाडौं, असोज ०५ गते । विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब रु ६० करोड बराबरको ऋण सहयोग उपलब्ध...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद: डा. बाबुराम भट्टराई (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताउनुभएको छ । सोमवार बुढीगण्डकी जलविद्युत...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    ८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान शुरु

    काठमाडौं, असोज ०४ गते ।  निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    सेयर बजार: नेप्से परिसूचक १०३ अंकले घट्यो

    काठमाडौं, असोज ०४ गते । अघिल्ला साढे दुई घण्टा उच्च दरले ओरोला लागेको नेप्से पछिल्लो समय घट्ने दरमा कमी आएपनि फेरि घट्ने क्रममा तीव्रता आएको छ । सोही क्रममा...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    विनियोजन विधेयक २०७८ पारित (भिडियो सहित )

    काठमाडौ., असोज ०४ गते ।  विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभालेविनियोजन विधेयक २०७८ पारित गरेको छ । । सोमवारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्दै बुद्धभुमि नेपाल हाइड्रोपाव

    काठमाडौं असोज ०३ गते ।  बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    दशैँ र तिहार र छठलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा (भिडियो सहित )

    काठमाडौं, असोज ०१ ।  सरकारले शुक्रवारदेखि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । नेपालीहरुको महान चाड बडा दशैँ र तिहारलाई लक्षित गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    ‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

    काठमाडौं, असोज १ गते । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    सेयर बजार: नेप्से परिसूचक घट्यो

      काठमाडौं, भाद्र ३१ गते । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.६५ प्रतिशत अर्थात ७६.६५ अंक घटेर २८१२.३८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १२.७३ अंक, फ्लोट...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    रोकियो सरकारी खर्च

    काठमाडौँ, भदौ ३१ गते । चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसद्बाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ । साउन ३ गते प्रतिनिधि सभामा प्रस्तुत सो...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    पर्यटक आउने सहज ब्यबस्था मिलाउनु पर्छ: होटल व्यवसायी

    काठमाडौं, भाद्र ३१ गते । पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    सेयर बजार: नेप्से परिसूचक ४० अंकले घट्यो

    काठमाडौं, भाद्र ३० गते । बुधबार सेयर बजारमा ४०.२६ अंकले घटेर नेप्से परिसूचक २८८९ अंकमा कायम भएको छ। कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ। यस दिन सबै...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा बढ्यो

    काठमाडौं, भाद्र २९ गते । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । केन्द्रीय बैंकले मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    शेयर बजार: नेप्सेमा  झिनो वृद्धि

     काठमाडौं, भाद्र २८ गते । सोमबार शेयर बजार परिसूचक नेप्सेमा  झिनो वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको बजार सोमबार भने शून्य दशमलव २७ अंकले...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    पर्यटन मजदुरले अल्पकालीन रोजगारी पाउने (भिडियो सहति )

    काठमाडौं, भाद्र २७ गते । पर्यटन सम्वद्ध मजदुर श्रमिकले अल्पकालीन रोजगारी पाउने भएका छन् । कोरोना संक्रमणको जोखिमले पर्यटन क्षेत्र बन्द हुँदा काम विहिन भएका होटल पर्यटन क्षेत्रका मजदुर...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्‍याउछौं: अर्थमन्त्री शर्मा (भिडियो सहत )

    काठमाडौं, भाद्र २७ गते । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्‍याउने बताउनुभएको छ । अर्थमन्त्री शर्माले शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकको...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    अरुण कावेलीले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने (भिडियो सहित )

    काठमाडौं, भाद्र २७ गते । अरुण कावेली पावर लिमिटेडले शेयर धनीहरुलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शनिवार काठमाडौंमा भएको साधारण सभाले संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजिको...