सेयर बजार: नेप्से परिसूचक सामान्य बृद्धि

  • News Agency Nepal

    सोमबार, साउन २५ २०७८
  • सेयर बजार:  नेप्से परिसूचक सामान्य बृद्धि

    काठमाडौंः सोमबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन पनि नेप्से सामान्य अंक बढेर बन्द भएको थियो। यस दिन लगानीकर्ताहरु अन्योलमा देखिएका छन्। नेप्सेले कुनै स्पष्ट दिशा लिन नसकेका कारण लगानीकर्ताहरु अन्योलमा परेका हुन्। लगानीकर्ताहरु अहिले कम्पनीहरुको गत आर्थिक वर्षको वित्तीय विवरणको पर्खाइमा रहेका छन्। कम्पनीहरुले विवरण प्रकाशित गर्न ढिलाइ गरिरहेका कारण नेप्सेले स्पष्ट दिशा लिन नसकेको जानकारहरु बताउँछन्। लगानीको निर्णय गर्न चौथो त्रैमासको वित्तीय विवरणले महत्वपूर्ण भूमिक खेल्दछ। लगानीकर्ताहरु विगतका दिनमा कम्पनीहरुले कस्तो व्यवसाय गर्यो भन्ने कुरा वित्तीय विवरणबाट नै थाहा पाउछन्। त्यसैले, वित्तीय विवरण प्रकाशनमा भइरहेको ढिलाइका कारण नेप्से सुस्त गतिमा रहेको उनीहरुको भनाइ छ। सोमबार नेप्से परिसुचक १।५४ अंक बढेर ३१०९।६६ विन्दुमा बन्द भएको छ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, असोज ७ २०७८

    ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    सरकारको नयाँ नीतिका कारण फलाम व्यवसायी विभाजित (भिडियो सहित )

      काठमाडौं असोज ०६ गते । सरकारले प्रतिस्थापन विधेयक मार्फत् स्टील उद्योगका लागि नयाँ नीति ल्याएपछि मुलुकमा सञ्चालित उद्योगहरु विभाजन भएका छन् । स्पञ्ज र स्क्रावलाई कच्चा पदार्थकोरुपमा प्रयोग गर्दै...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा (भिडियो सहित )

      काठमाडौं, असोज ०६ गते ।  काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ । .गत साउन २३ गते भिषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    सेयर बजार: नेप्से परिसूचक बढ्यो

    काठमाडौँ, असोज ६ गते । लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ‘बाउन्स ब्याक’ भएको छ । ओरालो लाग्दै आएको नेप्सेमा मङ्गलबार पनि दोहोरो अङ्कको...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सेयर लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री शर्मा (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । खअर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मंगलवार अर्थ मन्त्रालयमा नेपाल धितापत्र बोर्डका अध्यक्ष भिष्मराज...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    शेयर बजारमा दोहोरो अंकको सुुधार

    काठमाडौं, असोज ०५ गते । सोमबार ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    विकास रणनीति स्पष्ट नहुँदा पुँजीगत बजेट खर्च गर्न चुनौती: अर्थमन्त्री शर्मा ( भिडियो सहित )

    काठमाडौं, असोज ०५ गते । अर्थमन्त्री जनार्दन शर्माले समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती रहेको बताउनुभएको छ । मंगलवार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    विद्युतीय प्रणाली सुधारका लागि एडीबीको ६० मिलियन ऋण

    काठमाडौं, असोज ०५ गते । विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब रु ६० करोड बराबरको ऋण सहयोग उपलब्ध...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद: डा. बाबुराम भट्टराई (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताउनुभएको छ । सोमवार बुढीगण्डकी जलविद्युत...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    ८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान शुरु

    काठमाडौं, असोज ०४ गते ।  निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    सेयर बजार: नेप्से परिसूचक १०३ अंकले घट्यो

    काठमाडौं, असोज ०४ गते । अघिल्ला साढे दुई घण्टा उच्च दरले ओरोला लागेको नेप्से पछिल्लो समय घट्ने दरमा कमी आएपनि फेरि घट्ने क्रममा तीव्रता आएको छ । सोही क्रममा...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    विनियोजन विधेयक २०७८ पारित (भिडियो सहित )

    काठमाडौ., असोज ०४ गते ।  विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभालेविनियोजन विधेयक २०७८ पारित गरेको छ । । सोमवारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्दै बुद्धभुमि नेपाल हाइड्रोपाव

    काठमाडौं असोज ०३ गते ।  बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    दशैँ र तिहार र छठलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा (भिडियो सहित )

    काठमाडौं, असोज ०१ ।  सरकारले शुक्रवारदेखि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । नेपालीहरुको महान चाड बडा दशैँ र तिहारलाई लक्षित गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    ‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

    काठमाडौं, असोज १ गते । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    सेयर बजार: नेप्से परिसूचक घट्यो

      काठमाडौं, भाद्र ३१ गते । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.६५ प्रतिशत अर्थात ७६.६५ अंक घटेर २८१२.३८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १२.७३ अंक, फ्लोट...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    रोकियो सरकारी खर्च

    काठमाडौँ, भदौ ३१ गते । चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसद्बाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ । साउन ३ गते प्रतिनिधि सभामा प्रस्तुत सो...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    पर्यटक आउने सहज ब्यबस्था मिलाउनु पर्छ: होटल व्यवसायी

    काठमाडौं, भाद्र ३१ गते । पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    सेयर बजार: नेप्से परिसूचक ४० अंकले घट्यो

    काठमाडौं, भाद्र ३० गते । बुधबार सेयर बजारमा ४०.२६ अंकले घटेर नेप्से परिसूचक २८८९ अंकमा कायम भएको छ। कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ। यस दिन सबै...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा बढ्यो

    काठमाडौं, भाद्र २९ गते । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । केन्द्रीय बैंकले मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको...