०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीहरुको सम्पतिको अनुसन्धान गर्नुपर्छ: मायाप्रसाद शर्मा

  • News Agency Nepal

    मंगलबार, साउन २६ २०७८
  • ०४६ सालपछिका प्रधानमन्त्री  र  मन्त्रीहरुको सम्पतिको अनुसन्धान गर्नुपर्छ:  मायाप्रसाद शर्मा

    काठमाडौंः राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले ०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति विवरणको अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले देशमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई निर्मुल गर्न नसके हालसम्म भएका राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नसकिने भन्दै ०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति विवरणको अध्ययन, अनुसन्धान गर्नुपर्ने बताउनुभएको हो । देशमा भ्रष्टाचार बढको भन्दै उहाँले अनियमितालाई शुन्य सहनशिलतामा झार्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘देशबाट जबसम्म भ्रष्टाचार निर्मुग गर्न सक्दैनौँ । अनियमितता निर्मुल गर्न सक्दैनौँ । ढिलासुस्तीलाई निर्मुल गर्न सक्दैनौँ । हाम्रो देशमा प्राप्त परिवर्तनलाई हामीले संस्थागत गर्न सक्दैनौँ । यसमा विशेष गरेर हिजोदेखि कम्तिमा ०४६ देखि यतातिरको सबै सरकारको मन्त्री, प्रधानमन्त्री, सांसद सबैको हिसाब लेखाजोखा गर्यौँ भने कहाँ छ भन्नेकुरा स्पष्ट हुन्छ होला जस्तो लाग्छ । हाम्रो पुख्र्यौली सम्पति, हामीले प्राप्त गरेको अहिलेका विभिन्न प्रकारका साधन, स्रोतहरु, त्यसका उत्पादनका साधन स्रोतहरु त्यसपछि हाम्रा छोराछोरीहरुले पढ्ने गरेका स्कुलहरु, हाम्रा बसाइ, उठाइहरुलाई हे¥यौँ भने हामी देशका लागि, समाजका लागि, परिवर्तनका लागि कि आफ्ना लागि भन्नेकुरा एकपटक जनताले खोजिराखेका छन् । यसमा अहिले सरकारले गम्भिर ढंगले अध्ययन अनुसन्धान गर्नुपर्छ । र त्यसका बारेमा हामी शुन्य सहनशिलतामा कसरी अनियमिततालाई झार्न सक्छौँ, त्यतातिर पहल गर्नुपर्छ ।’


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    केही दिन सरकारको खर्च रोकिन पनि सक्छ: अर्थमन्त्री शर्मा ( भिडियो सहित)

    काठमाडौं, भाद्र २९ गते । अर्थमन्त्री जनार्दन शर्माले केही दिन सरकारको खर्च रोकिन पनि सक्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले संसदबाट विनियोजन...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    मतभेदहरुलाई सुल्झाएर जाऊ: गृहमन्त्री खाँण (भिडियो सहित )

      काठमाडौं, भाद्र २७ गते । सरकारले नेकपा एमालेलाई वार्तामा आउन आह्वान गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

    काठमाडौं, भाद्र १८ गते ।  पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।मन्दिर खोल्न...

    प्रकाशित: आइतबार, भाद्र १३ २०७८

    कारबाहीमा परेका १४ सांंसदको पद जोगियो

      काठमाडौैं, भाद्र १३ गते । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने निर्णय गर्नुभएको छ । २०७८ वैशाख...

    प्रकाशित: शुक्रबार, भाद्र ११ २०७८

    विमलेन्द्र निधिद्वारा सभापतिका लागि उम्मेदवारी दिने घोषणा

    काठमाडौं, भाद्र ११ गते । विमलेन्द्र निधीले सभापतिका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४...

    प्रकाशित: बिहिबार, भाद्र १० २०७८

    निर्माणसम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाका बाँकी काम तत्काल सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा...

    प्रकाशित: बुधबार, भाद्र ९ २०७८

    पुनःनिर्माणको बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने निर्णय

    काठमाडौं, भाद्र ०९ गते । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकि काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको...

    प्रकाशित: बुधबार, भाद्र ९ २०७८

    प्रदीप नेपाल नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा

    काठमाडौं, भदौ ९ गते । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदीप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादी...

    प्रकाशित: मंगलबार, भाद्र ८ २०७८

    नेप्सेका सीईओ साउदद्वारा राजीनामा (भिडियो सहित )

      काठमाडौं भाद्र ०८ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिनुभएको छ । ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद...

    प्रकाशित: बुधबार, भाद्र २ २०७८

    ‘डाँडामाथिको सूर्य’ चुनाव चिन्ह दिने कुरा गलत हुन्छ: अग्नि खरेल 

      काठमाडौं भाद्र ०२ ।अग्नि  खरेलले डाँडामाथिको सूर्य भनेर सूर्य देखिने गरिकन चुनाव चिन्ह दिने कुरा गलत हुने बताउनुभएको छ । नेपालले नेकपा एमालेका निर्वाचन विभाग प्रमुख अग्नी खरेलले कुन...

    प्रकाशित: शुक्रबार, साउन २९ २०७८

    राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति (पूर्णपाठ सहित )

    काठमाडौं: नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गर्नुभएको हो । मौद्रिक नीति   ...

    प्रकाशित: बुधबार, साउन २७ २०७८

    प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक घिसिङद्वारा पदबहाली

    काठमाडौं:  विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको कुलमान घिसिङले बुधबार दिउँसो पदबहाली गर्नुभएको छ ।घिसिङ करिब ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको हो ।बुधबार...

    प्रकाशित: मंगलबार, साउन २६ २०७८

    केपी ओली भ्रष्टाचारका महानायक: रमेश जंग रायमाझी

    काठमाडौंः राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद...

    प्रकाशित: मंगलबार, साउन २६ २०७८

    भिडमा बसेर राहदानी लिन पर्ने बध्यता

    काठमाडौं: कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएका छन । मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीहरुले कोरोनाकालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको...

    प्रकाशित: सोमबार, साउन २५ २०७८

    समयमै महाधिवेशन गर्नुपर्ने पौडेल समूहको निष्कर्ष

    काठमाडौंः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ । महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको...

    प्रकाशित: सोमबार, साउन २५ २०७८

    सबै सेवाका कर्मचारीलाई साउन १ गतेबाट नयाँ तलबमान स्वीकृत

    काठमाडौं:  सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै...

    प्रकाशित: सोमबार, साउन २५ २०७८

    प्रहरीले फेरि शुरु गर्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

    काठमाडौँ:  कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क...

    प्रकाशित: आइतबार, साउन २४ २०७८

    एमाले फुटेपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवा पर्खिरहेका छन्: डा विमाला राइ पौडेल

      काठमाडौंः नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटेपछि मात्रै मन्त्री परिषद् विस्तार गर्न खोजेको बताउनुभएको छ । आईतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद...

    प्रकाशित: शनिबार, साउन २३ २०७८

    मेलम्चीका बाढी पीडितलाई सुरक्षित बसोबासको व्यवस्था गर्न राप्रपाको आग्रह

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै सरकारी...

    प्रकाशित: शुक्रबार, साउन २२ २०७८

    सबै खालका एकपक्षीय सांगठनिक गतिविधि रोक्न नेपाल पक्षको माग (भिडियो सहित)

    काठमाडौंः नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको सदस्यता नविकरण तत्काल रोक्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ । वरिष्ठ नेता नेपाल पक्षका केन्द्रिय सदस्यहरुको बिहीबार...