विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलित

  • News Agency Nepal

    मंगलबार, साउन २६ २०७८
  • विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलित

     

    काठमाडौंः नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा जाने क्रममा रहेको र यसले हवाई सेवालाई महंगो बनाउनुका साथै स्वार्थ समुहको चलखेलले उड्डयन सुरक्षामा नै असर पर्ने भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । सोमवारदेखि शुरु गरिएको आन्दालनको कार्यक्रम बिहीबार सम्मका लागि सार्वजनिक गरिएको छ । कर्मचारीहरुले बुधबार सम्म प्रत्येक दिन १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने र १२ बजेदेखि १ बजेसम्म कालोपट्टी बाँधेर महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने र बिहिबारबाट महानिर्देशक लगायतका कार्यकक्षहरुमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । प्राधिकरण टुंग्याउनका लागि विभिन्न हवाई माफियाहरु र स्वार्थ समुह अनुकुल योजनावद्ध रुपमा कदम चालिएकाले यस विधेयकलाई कुनैपनि हालतमा पास गर्न नदिनेगरी आन्दोलनका कार्यक्रम अगाडी बढाइएको लोकतान्त्रिक कर्मचारी संघको सदस्य सुजन भण्डारीले बताउनुभयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, असोज ७ २०७८

    जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहन्छौं: माधवकुमार नेपाल

    काठमाडौं असोज ०७ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताउनु भएको छ । अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    सरकारको नयाँ नीतिका कारण फलाम व्यवसायी विभाजित (भिडियो सहित )

      काठमाडौं असोज ०६ गते । सरकारले प्रतिस्थापन विधेयक मार्फत् स्टील उद्योगका लागि नयाँ नीति ल्याएपछि मुलुकमा सञ्चालित उद्योगहरु विभाजन भएका छन् । स्पञ्ज र स्क्रावलाई कच्चा पदार्थकोरुपमा प्रयोग गर्दै...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    कांग्रेसको महाधिवेशन तालिका परिवर्तन (भिडियो सहित )

    काठमाडौं, आसोज ०६ गते । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जन हुने भएको छ । १४ औं महाधिवेशन अन्तर्गत सबै जिल्लाको क्रियाशील सदस्यता नटुंगिदा कार्यतालिका प्रभावित भएको हो ।...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा (भिडियो सहित )

      काठमाडौं, असोज ०६ गते ।  काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ । .गत साउन २३ गते भिषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    भोली सम्ममा मन्त्रीपरिषदले पूर्णता पाउँछ: माओवादी केन्द्र (भिडियो सहित )

    काठमाडौं, असोज ०६ गते । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार भोली सम्ममा मन्त्रीपरिषदले पूर्णता पाउने बताउनु भएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    माधवकुमार नेपालले पेश गरेको प्रतिवेदन पारित, भोलीको बैठकले महासचिव चयन गर्ने

      काठमाडौं, असोज ०६ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीको मंगलबारबाट...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन

      काठमाडौं, असोज ०६ गते । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले डाएलाईसिस...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारको व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्छ: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

      काठमाडौं, असोज ०६ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डाएलाईसिस, किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताउनुभएको छ । बुधबार...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    मलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइयो: बिजयकुमार गच्छदार

      काठमाडौं, असोज ०६ गते । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइएको बताउनुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपसभापति...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    ‘राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकता लिस्टमा छैन’- परराष्ट्रमन्त्री

    काठमाडौं, असोज ०६ गते । अमेरिका भ्रमणमा जान लागेका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो प्राथमिकतामाएमसीसी नरहेको बताउनुभएको छ । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएका...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    कोरोनाविरूद्ध भेरोसेल खोप लगाउनेको भीड

    काठमाडौँ, असोज ६ गते । काठमाडौंमा कोरोनाविरुद्धको खोव लगाउनेको भीड लागेको छ । हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    नवनियुक्त परराष्ट्रमन्त्री खड्काले लिए सपथ

    काठमाडौँ, असोज ६ गते ।  नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।  उहाँलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले  पद तथा...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त

    काठमाडौँ, असोज ६ गते । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।प्र धानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

    काठमाडौं, असोज ६ गते । नेकपा माओवादी केन्द्रको स्याथी समिति बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका प्रमुख सचेतकले जानकारी...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    बालबालिकालाई टेण्टमै पठनपाठन

    काठमाडौँ, असोज ६ गते । जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत असार १...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

    काठमाडौं, असोज ०६ गते ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त हुनु भएको छ ।खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइएको प्रधानमन्त्री सचिवालयका गोविन्द परियारले...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्छौं: माधवकुमार नेपाल (भिडियो सहित)

    काठमाडौं असोज ०५ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्ने बताउनुभएको छ । मंगलबार पार्टीको केन्द्रिय कमिटीको बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्छौं: मन्त्री कार्की (भिडियो सहति )

    काठमाडौं, असोज ०५ गते । कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने लक्ष्य राखेको बताउनु भएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहनु...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    राजनीतिक नियुक्तिमा राजदूत भएकालाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय (भिडियो सहित )

    काठमाडौं, असोज ०५ गते । सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    केन्द्रीय कमिटी बैठक माधवकुमार नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं, असोज ०५ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । मंगलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय...