अलमुताइरी अनुशासन बाहिर गएकै हुन् : पूर्व प्रवक्ता राई

  • News Agency Nepal

    मंगलबार, साउन २६ २०७८
  • अलमुताइरी अनुशासन बाहिर गएकै हुन् : पूर्व प्रवक्ता राई

    काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायरा भन्दा बाहिर भएको बताउनुभएको छ । फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई मंगलवार बयान दिएर बाहिर निस्कने क्रममा पूर्व प्रवक्ता राईले प्रशिक्षकको अभिव्यक्ति अनुशासन भन्दा बाहिर भएको बताउनुभएको हो । एक साताअघि एन्फामा बसेको आकस्मिक कार्यसमितिको बैठकबाट प्रशिक्षक र उपाध्यक्षको घटना छानबिनका लागि एन्फाले खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । सोहीको आधारमा खेलकुद मन्त्रालयले राखेपलाई समिति गठन गरेर छानविन गर्न निर्देशन दिएको थियो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज ४ २०७८

    नेपाली खेलाडीलाई एक्पोजरको खाँचो छ– डेभ ह्वाटमोर (भिडियो सहित )

    काठमाडौं, असोज ०४ गते । प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली खेलाडीलाई एक्पोजरको खाँचो रहेको बताउनुभएको छ । ह्वाटमोरले नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव धेरै भन्दा धेरै पाएको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    एन्फालाई वाग्मती प्रदेशबाट एक करोड

      काठमाडौं, असोज ०३ गते ।  वाग्मती प्रदेश सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई चालु आर्थिक वर्ष २०७८/०७९ मा दुई प्रतियोगिताका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं, असोज ०१ गते ।  आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरेट क्रिकेट मैदानमा नेपाली समय अनुसार...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    छैटौं संस्करणको एनभीए भलिबल प्रतियोगिता असोज दोस्रो साता हुने

    काठमाडौं, भाद्र ३० गते । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गते हुने भएको छ । नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    ओमानसँग नेपाल ५ विकेटले पराजित

    काठमाडौं, भाद्र ३० गते ।  आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।ओमानको राजधानी मस्कटस्थित अल...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    अमेरिकाविरूद्ध अर्धशतक प्रहार गरेका कुशल र रोहित के भन्छन् ? (भिडियो सहित )

    काठमाडौं, भाद्र २९ गते । कुशल र रोहितको ब्याटिङ चल्दा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित ग¥यो । सम्हालएको ब्याटिङ प्रदर्शन...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि शुरु

     काठमाडौं, भाद्र २८ गते ।  आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि शुरु हुँदैछ ।  यसक्रममा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ओमानको...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    खेल पत्रकारहरु सम्मानित

      काठमाडौं, भाद्र २७ गते । नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा खेल पत्रकारहरुलाई सम्मान गरेको छ । र नेपाल खेलकुद पत्रकार मञ्चले खेल पत्रकार मुकुन्द दाहाललाई अग्रज...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    इकवालले भैरहवाबाट खेल्ने

    बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकवालले भैरहवा ग्लाडियटर्सबाट बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । पछिल्लो दुई सिजनको उपविजेता भैरहवाबाट श्रीलंकाका पूर्वकप्तान उपुल थारंगा र धम्मिका प्रसादले...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    साफ च्याम्पियनशीप फुटबलका लागि नेपाली टोली कतार प्रस्थान

    काठमाडौं, भाद्र २५ गते ।  अर्को महिला माल्दिभ्समा आयोजना हुन लागेको दक्षिण एशियाली फुटबल साफ च्याम्पियनशीपको अन्तिम तयारीका लागि नेपाली पुरुष फुटबल टोली आज कतार जाँदैछ ।नेपाली टोलीलाई युवा...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    नेपालद्वार बंगलादेश २-१ गोलले पराजित

    काठमाडौं, भाद्र २४ गते । डेब्यु खेलाडीद्वय प्रिति राई र सबिता रानाको दुई गोलको मद्दतमा आज नेपालले बंगलादेशसँगको पहिलो मैत्रिपूर्ण खेलमा सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

    काठमाडौं, भाद्र २४ गते ।  नेपालको महिला राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँगमैत्रीपूर्ण खेल खेल्दैछ । खेल आज साँझ ५:३० बजे दशरथ रंगशालमा सुरु हुनेछ । महिला फुटबलमा नेपाल अहिलेसम्म...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    नेपाल र बंगलादेश भोली भिड्दै

      काठमाडौं, भाद्र २३ गते ।  एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रिपूर्ण खेल अन्तर्गत भोली नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दै छ । त्रिपुरेश्वर स्थित...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    ईपीएलको खेलतालिका सार्वजनिक

    काठमाडौँ, भदौ २३ गते । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को खेलतालिका सार्वजनिक भएको छ ।  आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थिती टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ६ फ्रेन्चाइज...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    नेपालद्वारा पपुवान्यूगिनी २ विकेटले पराजित

    काठमाडौं, भदौ २२ गते । नेपालले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीयको पहिलो खेलमा पपुवान्यूगिनीलाई दुई विकेटले हराएको छ । नेपालले खेल सकिन १० ओभर तीन बल बाँकी छदा आठ विकेटको क्षतिमा...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    ए डिभजिन राष्ट्रिय फुटसल लिग: उद्घाटन खेल द राइजिङ क्लब र स्काई गोल्सबीच हुने

    काठमाडौं, भाद्र २२ गते । असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    नेपालले पपुवान्यूगिनीको सामना गर्दै

      काठमाडौं, भदौ २२ गते । नेपालले आज पपुवान्यूगिनीको सामना गर्दैछ । दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीय श्रृखंलाको पहिलो खेल अन्तगर्त नेपालले ओमानमा पपुवान्यूगिनीको सामना गर्न लागेको हो ।आगामी साता...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    विश्वकप छनोट: ब्राजिल र अर्जेन्टिनाको सहज जित

    काठमाडौं, भाद्र १८ गते । दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले शुक्रबार सजिलो जित निकालेका छन् । ब्राजिलले लगातार सातौं खेलमा जित निकाल्ने क्रममा चिलीलाई १–० ले...

    प्रकाशित: बिहिबार, भाद्र १७ २०७८

    नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा

    काठमाडौं, भाद्र १७ गते ।  नेपाल पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपालले भारतसँग १-१ गोलको बराबरी खेलेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती अग्रता...

    प्रकाशित: बुधबार, भाद्र १६ २०७८

    नेपालले भोली भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

      काठमाडौं, भदौ १६ गते । साफ तयारीमा रहेको नेपाली फुटबल टोलीले भोली पाहुना टोली भारतसँग पहिलो मैत्रिपूर्ण खेल खेल्दै छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुने...