संवैधानिक आयोगमा विशिष्ट श्रेणीको कर्मचारीको दरबन्दी व्यवस्था गर्न माग

  • News Agency Nepal

    बुधबार, साउन २७ २०७८
  • संवैधानिक आयोगमा विशिष्ट श्रेणीको कर्मचारीको दरबन्दी व्यवस्था गर्न माग

    काठमाडौंः संवैधानिक आयोगहरुले आफ्ना कार्यालयहरुमा विशिष्ट श्रेणीको कर्मचारी सचिव प्रमुख रहने गरी दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । संविधान अनुसार बनेका राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगले आफ्ना कार्यालयहरुमा नेपाल सरकारको सचिव सरहको दरबन्दीको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका हुन । बुधबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अन्य मन्त्रालयसँग सहज ढंगले कार्य सम्पादन गर्न पनि सचिव स्तरको दरबन्दी आवश्यक भएकाले त्यसको तत्काल व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गर्नु परेको स्पष्ट पार्नु भयो । हाल ती समावेशी आयोगहरुमा सहसचिव प्रमुख रहने गरी कर्मचारीहरुको व्यवस्था गरिएको छ । त्यसले अन्य मन्त्रालयका सचिवहरुसँग सहज ढंगले काम गर्न सक्ने अवस्था नभएकाले सचिव सरहकै कर्मचारीको व्यवस्था गर्न सरकारसँग माग गर्नुपर्ने बाध्यात्मक अवस्था आईरहेको पनि उहाँले बताउनु भयो । आयोगहरुले सम्पर्क मन्त्रालयको रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय तोकि दिन पनि सरकारलाई भनेको छ । आयोगहरुका कार्य सम्पादन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सम्पर्क कार्यालय भए सहज हुने निष्कर्षमा पुगिएको पनि आयोगका अध्यक्ष अन्सारीले बताउनु भयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    राजनीतिक नियुक्तिमा राजदूत भएकालाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय (भिडियो सहित )

    काठमाडौं, असोज ०५ गते । सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    केन्द्रीय कमिटी बैठक माधवकुमार नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं, असोज ०५ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । मंगलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सेयर लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री शर्मा (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । खअर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मंगलवार अर्थ मन्त्रालयमा नेपाल धितापत्र बोर्डका अध्यक्ष भिष्मराज...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    लागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ

      काठमाडौं, असोज ०५ गते । हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा राजीनामा दिनुपर्छ: भैरवसुन्दर श्रेष्ठ (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गर्नु भएको छ । मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    तीन वटै प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने एमालेको निर्णय (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । नेकपा एमालेको स्थायी कमिटीमा पेश भएको तीन वटै प्रतिवेदनको मस्यौदा केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ । सोमवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    प्रदेश नं. १ र बागमती प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्छ: माधव नेपाल (भिडियो सहित )

      काठमाडौं, असोज ०४ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । सोमवार...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद: डा. बाबुराम भट्टराई (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताउनुभएको छ । सोमवार बुढीगण्डकी जलविद्युत...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    मुस्लिम समुदाय धेरै भएको जिल्लामा मुस्लिम गणक राख्न विभागलाई आयोगको आग्रह

    काठमाडौं, असोज ०४ गते ।  मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको छ । मुस्लिम आयोग र केन्द्रिय तथ्यांक विभागबीच आज ललितपुरमा भएको छलफलमा...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    काठमाडौं साक्षर जिल्ला घोषणा

      काठमाडौं, असोज ०४ गते ।  काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट त्यसै किसिमको भुमिकाको अपेक्षा गरेका छौँ: मन्त्री कार्की

    काठमाडौं, असोज ०४ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट त्यसै किसिमको भुमिकाको अपेक्षा गरेको बताउनु भएको छ सोमवारको प्रतिनिधि सभा बैठकपछि...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    ८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान शुरु

    काठमाडौं, असोज ०४ गते ।  निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    रूसको एक विश्वविद्यालयमा गोली चल्यो, ८ जनाको मृत्यु

    काठमाडौं, असोज ०४ गते  ।  रूसको एक विश्वविद्यालयमा  सोमबार दिउँसो गोली चलेको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा  एक विद्यार्थीले गोली चलाएका हुन्।गोली लागेर अहिलेसम्म ८...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    माओवादी केन्द्र बिस्तारै एमालेकरण हुने चिन्ता बढ्यो: पुष्पकमल दाहाल (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ । सोमवार सूर्यनाथ राम यादवको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोप हुने खतरामा हात्ती

    काठमाडौं, असोज ०४ गते । नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् । वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोकसेवा दिएका परीक्षार्थीहरु आन्दोलित

    काठमाडौं, असोज ०४ गते । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् । सोमवार काठमाडौंमा रहेको लोकसेवा आयोगको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    वसन्तपुरमा इन्द्रजात्रको रौनक

    काठमाडौं, असोज ०३ गते । काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन माघमा

    काठमाडौं, असोज ०३ गते । नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल निजामती कर्मचारी...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    सातै प्रदेशमा आ-आफ्नै प्रहरी तत्काल होस्: विमलेन्द्र निधि (भिडियो सहित )

      काठमाडौं, असोज ०३ गते । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले संघियताको सम्वद्र्धनका लागि सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्ने बताउनुभएको छ । आइतवार महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौंमा...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    सरकारले दिएको पदक फिर्ता गरिदिनुस्: सुवास नेम्वाङ (भिडियो सहित )

      काठमाडौं, असोज ०३ गते । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवाश नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधिशहरुलाई आग्रह गर्नुभएको छ । आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको...